मोरङ- मोरङको बिराटनगर महा-नगरपालिका-१६ बाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे बिराटनगर-७ का २० बर्षीय आनन्द कुमार पासवानलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार १०० एमएलको ३९ बोतल डाईलेक्स डि।सी। वरामद भएको छ । पक्राउ परे ...
धरान: प्रदेश १ को विभिन्न जिल्लामा तीन जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र, ओखलढुंगा र भोजपुरमा तीनको मृत्यु भएको हो । प्रहरीका अनुसार ओखलढुङगाको सिद्धिचरण नगरपालिका(८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाण्डौबाट रड ...
मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र उनको छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् । बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागी दमकक ...
मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजे उक्त नहरमा बृद्धा डुबेर मृत्यु भएको हो । वृद्धको शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाबारे जानकारी आएपछि ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहर ...
धरान: धरान १४ विजयपुरस्थित बेलडाँडा भन्ने ठाउँमा आगलागी भएको छ । केही बेरअघि भएको आगलागीबाट २ वटा घर जलेरको प्रहरीको भनाई छ । स्थानीय विष्णु राई र कमल राईको घरमा आगलागी भएको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार विष्णु राईको घरबाट आगलागी शुरु भएको थियो । ग्याँस लिक भएर शुरु भएको आगलागीले विष्णु र ...
मोरङ: मोरङको पथरी शनिश्चरे नगरपालिका ९ बाट चोरी भएको मोटरसाइकलसहित ३ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १० का २० बर्षीय निमा तामाङ, बेलबारी नगरपालिका(२ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेल रहेका छन् । उनीहरुलाई चोरी भएको मोटरसाइकलसहित प्रहरीले पक्र ...
सुनसरी: सुनसरीको भोक्राहा नरसिंह ८ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेटसहित सोमवार राती पौने १० बजे पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको सम्बन्ध ...
सुनसरी: सुनसरीको रामधुनी नगरपालिका ७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । ...
धरान: धरान १४ मा एक युवाको शव भेटिएको छ । इलाम घर भए पनि धरान १ स्थित ससुरालीमा परिवारसहित बस्नै आएका जितेन राईको शव भेटिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनास्थलमा रगत पनि भेटिएकोले शंकास्पद छ । ‘मृतकको सनाखत भइसक्यो । रगत पनि देखिएको छ । त्यसैले शंकास्पद छ,’डि ...
धरान: धरान १२ कोशी राजमार्गस्थित एक भवनमा सञ्चालनमा रहेको नेपाल एसबिआई बैंकले केहीबेर अघि जेनेरेटर चलाउन खोज्दा निक्कै तनाव खेप्नुपर्यो । स्टार्ट भएको जेनेरेटर बन्द गर्न नसक्दा बैंकलाई मात्र होइन, आसपासमा पनि त्रासको अवस्था सृर्जना भएको थियो । स्थानीयबासी एवं धरान उपमहानगरपालिकाकी कार्यपालिका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित