धरान: ग्रामीण क्षेत्रको विकासका लागि पहल गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिका–१ को पहाडी भेगका युवाहरुले ग्रामिण विकास पहल तथा समन्वय समिति गठन गरेको छ । समितिको अध्यक्षमा गंगाराम राई चयन भएका छन् । समितिले हाल बराहक्षेत्र १ अन्तर्गत पर्ने साविक बराहक्षेत्र गाविसको वडा नं. ७, ८ र ९का चियावा ...
धरान: नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सदस्य एवं युवा नेता प्रताप भट्टराईको अन्त्येष्टी गरिएको छ । उनको आज दिउँसो इटहरीस्थित बुढीगंगा घाटमा धार्मिक सँस्कार अनुसार अन्त्येष्टी गरिएको हो । धरान १४ विजयपुरस्थित नारायणपुर घर भएका भट्टराईले आज बिहान कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । उनी कांग ...
भोजपुर: भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीमा भएको आगलागीमा परी एक नाबालिका घाइते भएकी छिन् । स्थानीय कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा तीन बर्षीय विष्णुमाया कार्की घाइते भएकी हुन् । घाईतेलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ । उक्त आगलागीको घटनामा १५ लाख बरा ...
धरान: छुरा प्रहार गरेर फरार भएका धरानका एक युवा दुई महिना पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ का १८ बर्षीय निश्चल लिम्बु रहेका छन् । उनले गत बैशाख ५ गते शुक्रबार राती करिब ९ बजेर ४५ मिनेटमा धरान १५ नयाँ सडकका १८ बर्षीय केशव राईर्ला छुरा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । प्रहरीका अनुसा ...
सुनसरी: ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाईल सेट फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भनेर बिभिन्न ब्यक्तिहरुले निवेदन दिए पछि खोजतलास गरेर ४५ थान मोवाइल फिर्ता गरेको प्रहरीले जनाएको छ । पछिल्लो एक महिनामा मात्र करिव १० लाख ...
धरान: धरानका युवा एवं कांग्रेसका क्षेत्रीय सदस्य नेता प्रताप भट्टराईले झुण्डिएर आत्महत्या गरेका छन् । धरान १४ नारायणपुरस्थित आफ्नै घरमा आज बिहान उनले झुण्डिएर आत्महत्या गरेका हुन् । २८ बर्षीय मृतक भट्टराई नेपाली कांग्रेसको क्षेत्रीय सदस्य हुन् भने प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव पनि ...
धरान: धरान उपमहानगरपालिका र संसद क्षेत्र बिकास कोषको आर्थिक सहयोगमा सूचनाको हकको लागि राष्ट्रिय संजाल सुनसरी शाखाले जनप्रतिनिधि र युवाहरूलाई सूचनाको हकको बारेमा अन्तर्कृया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जनप्रतिनिधिहरुलाई उद्योग बाणिज्य संघको बैठक हलमा आन्तरक्रिया गरिएको थियो, जसमा कार्यपा ...
धरान: धरानको छाताचोक नजिकै कोठामा झुण्डिएर एक युवतीले आत्महत्या गरेकी छिन् । वडा नं २ मा डेरामा बुबा आमासँग रहदै आएकी २० बर्षीय रुपल चौधरीले कोठामा सलले पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार खाना खाइसकेर टिभि कोठामा गएकी रुपल कोठाको स ...
धरान: कोरियामा बस्ने ब्लाष्ट दैनिकका पूर्व कर्मचारीहरुको सहयोगमा धरानका विभिन्न पत्रपत्रिकामा काम गर्ने ४५ जना कर्मचारीहरुहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । शनिवार धरान–१५ ब्लाष्ट दैनिकको कार्यालयबाट धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारामको उपस्थितिमा उनीहरुलाई खाद्य ...
धरान: तमोर नदी किनारस्थित विश्रान्ति बृदा आश्रम, धनकुटामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार लायन्स क्लव अफ हेल्थि नेसन र लायन्स क्लव अफ दन्तकालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शिविरमा ५० जनाको स्वास्थ्य परिक्षण गरी औषधि वितरण र रगत संकलन स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित