समाचार

    Showing 1,431-1,440 of 1,679 items.
  • रुकुम घटनाको विरोधमा धरानमा खबरदारी सभा

    धरान : रुकुम पश्चिम चौरजहारी ८ सोतीमा भएको जघन्य हत्या घटनाको विरोधमा धरानका अधिकारकर्मी, दलित अग्रज, राजनीतिकर्मी तथा विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा सहभागीहरुले सिटी बजाएर विरोध तथा खबरदारी कार्यक्रम गरेका हुन् ...

    • प्रकाशित मितिः असार १०, २०७७
    • 891 पटक पढिएको
    • क्लिक धरान
  • मजदुर संगठनको स्थापना दिवसमा रक्तदान र राहत प्रदान

    धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संगठनको ४१ औ स्थापना दिवसको अवसरमा भानुचोकमा आयोजित रक्तदानमा एक सय १३ पिन्ट रगत संकलन भएको छ । संगठनले दिउसो १५ जना मजदुरहरुलाई राहत सामग्री पनि वितरण गरेको जनाएको छ । लकडाउनका ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,203 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • ट्रयाक्टर दुर्घट्नाबाट चालकको मृत्यु

    ओखलढुंगा: ओखलढुंगाको मानेभञ्ज्याङ ६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमन रहेका छन् । आज बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्लेतर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 871 पटक पढिएको
    • क्लिक धरान
  • सुरुङ्गामा कार्यरत प्रहरी जवान अर्याल जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    बिराटनगर: ईलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरीहरु मध्येबाट जिम्मेवारी तथा कार्य सम्पादनमा उत्कृष्ट गरेवापत मनोवल बढाउन प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,174 पटक पढिएको
    • क्लिक धरान
  • तमोर नदीले बगाएर तीन जना बेपत्ता

    धरान: ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । हिजो सोमबार दिउँसो २ बजे घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर तमोर नदीमा पुर्याएको थियो । उनी तमोरमा बेपत्ता भएको र ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,435 पटक पढिएको
    • क्लिक धरान
  • युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास तालिम

    धरान: युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले आकांक्षा नेपालले नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । तालिममा सहभागीहरुलाई धरान जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले सहजीकरण गरेका थिए । तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र शीप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहर ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,702 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

    मोरङ: मोरङ पथरी शनिश्चरे १० का ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकल यात्री खड्कालाई ठक्कर दिदा गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागेको थियो । गम्भिर घाईते भएका खड्काक ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 866 पटक पढिएको
    • क्लिक धरान
  • धरानको छाताचोकस्थित पुर्नस्थापना गृहमा खाना वितरण

    धरान: आफ्ना स्वर्गीय अभिभावक तथा दाजु भाउजुको स्मृतिमा हाल हङकङ निवासी श्रीप्रसाद हुक्पा चोङबाङ र श्रीमति कला हुक्पा चोङबाङले धरानको छाताचोकस्थित पुर्नस्थापना गृहमा खाना खुवाएका छन् । उनीहरुले पुर्नस्थापना गृहमा आश्रित रहेका मानिसहरुलाई खाना खुवाएका हुन् । आफ्नो स्वर्गीय बुबा शेरबहादुर हुक्पा चोङबा ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 2,151 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित सुनसरी र झापाबाट ५ जना पक्राउ

    धरान: सुनसरीको बराहक्षेत्र ८ शेरे चोकबाट दुई जनालाई प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान १७ का २२ बर्षीय विशाल भुजेल रहेका छन् । उनीहरुलाई मोटरसाईकलमा सवार रहेको अवस्थामा रोकेर चेकजाँच गर्दा लागुऔषध वरामद भएको ईलाका प्रहरी कार ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,147 पटक पढिएको
    • क्लिक धरान
  • लायन्स क्लब अफ धरान पिण्डेश्वरको पदस्थापन

    धरान: लायन्स क्लब अफ धरान पिण्डेश्वरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । धरान १२ स्थित चतरालाइनमा आयोजित कार्यक्रममा लायन्सका डिस्ट्रिक गभर्रनर ईन्द्र राजन खत्री प्रमुख अतिथि रहेका थिए । नव गठित पदाधिकारीहरुलाई पदस्थापन गराउदै प्रमुख अतिथि खत्रीले शुभकामना पनि व्यक्त गरेका थिए । उनले लायन विशुद्ध ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,466 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित