सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का २३ बर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको छ । बुधवार अपरान्ह साँढे ५ बजेको समयमा बराहक्षेत्र नगरपालिका ८ चौफालामा फुल कुमारी चौधरिको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर मेहता घाईते भएका थिए । उनको उपचारको क्रममा बि।पी।कोईराला स्वास्थ्य ...
झापा: झापाको कन्काई नगरपालिका ८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् । बुधवार बिहानको खानासंगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, उनको छोराहरु २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् । बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भ ...
धरान: नेपाल यातायात मजदुर संगठन धरान उपमहानगर कमिटिले लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ । संगठनले वुधवार धरान ७ न.वडा स्थित आप्mनै कार्यलयमा ८० जना मजदुरहरुलाई खाद्यान्न वितरण गरेको हो । संगठनले राहत स्वरुप १५ केजी चामल, एक केजी दाल, एक केजी नुन र एक लिटर तेल प्रदा ...
सुनसरीः घुमुवा प्रहरी भन्दै स्थानीय व्यापारीसँग पैसा असुल्ने एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । हरिनगरा गाउँपालिका ५ का असरार अहमद मियाँलाई गैरकानुनी तवरले पैसा असुल गरिरहेको बेला भुटाहा प्रहरी चौकीका प्रहरीले पक्राउ गरेको हो । सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार उनलाई मुलुकी अपराध स ...
धरान: कुवेतबाट आएका १३ जना महिलालाई धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई बराहक्षेत्रको चतरास्थित प्रदेश सरकारको होल्डिङ केन्द्रबाट दुई चरणमा एन्फा क्वारेन्टाइनमा ल्याइएको हो । पहिलो लटमा १० जना र दोस्रो लटमा हिजो ३ जना महिला क्वारेन्टाइनमा आएको धरान उपमहानगरपालिकाको स्वा ...
धरान: धरान १४ विजयपुरमा आज एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । विजयपुरको झोलुङ्गे पुल नजिकै घरको बाथरुममा डोरीले झुण्डिएर आत्महत्या गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाएको छ । मृतक करिब ४९ बर्षीय दिवस राई नाम गरेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी ...
धरान: किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ को भवन निर्माणको लागि पत्रकार दिलबहादुर राईले नगद सहयोग गरेका छन् । पूर्वाञ्चल डिबिआर अनलाइन टिभीका प्रबन्धक समेत रहेका पत्रकार राईले संस्थालाई नगद १३ हजार रुपैयाँ सहयोग गरेका हुन् । मंगलबार विहान एक कार्यक्रमकाबीच पत्रकार राईले संस्थाका ...
विराटनगरः गत वैशाखमा प्रदेश एक क्यावीनेटले प्रदेशका दुइ क्यान्सरपीडित व्यक्तिलाई आर्थिक सहयोगको घोषणा गर्यो । जसमा सोलुखुम्बु स्थित खुम्बुु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जे शेर्पा र विराटनगरका पत्रकार कमल पौडेल थिए । पौडेल क्यान्सर जीतेर घरफर्के पनि शेर्पालाई भने क्यान्सरले जीत्यो । ३९ वर् ...
धरान: धरानको वडा नं १३ सुर्यमार्गमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । आफन्तको घरमा बस्दै आएका ४२ बर्षीय रामकुमार जबेगु आज बिहान कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतक अत्यधिक मदिरा सेवन गर्ने बानी भएको खुलेको छ ...
धरान: सरकारको निर्णय अनुसार भोलीदेखि देशभरका सरकारी कार्यालयहरु २ सिफ्टमा सञ्चालनमा आउने भएको छ । जेठ २८ गतेको मन्त्रीपरिषद निर्णय अनुसार असार १ गतेदेखि सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु सञ्चालनमा आउन लागेको हो । बैंक र बित्तिय संस्थाका कार्यालयहरु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित