धरान: धरान जेसिजको आयोजनामा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धरान १२ स्थित अमान बजारमा भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको आयोजक संस्था धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार आज विश्व रक्तदाता दिव पनि हो । लकडाउनको कारण रक्तदान कार्यक्रमहरु न ...
सुनसरी: सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भइरहेको छ । इनरुवा १ स्थित बजार क्षेत्रमा रहेका दुई पसलमा बिहान करिब ५ बजेदेखि आगलागी भएको हो । आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए । उनका अनुसार २ वटा घर जलेको छ । '२ वटा घर जलेर धेरै क्षति भएको छ,'ए ...
ईटहरी: इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । गाईपालन जोनका रुपमा निर्धारित १, २ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गरेका हुन् । यसअघि नै अन्य दुई वडाका पचास ...
मोरङ: मोरङ धनपालथान ७ कदमाहाका ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । हिजो अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनी अबेरसम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत ...
सोलुखुम्बु : उदयपुर कटारी ४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ । हिजो अपरान्ह पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड ८ शिकारी डाँडास्थित सडकखण्डमा दुर्घटना हुँद उनको मृत्यु भएको हो । प्रहरीका अनुसार ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थ ...
धरान: विपद् विपद् व्यवस्थान पत्रकारिता तालिम धरानमा आजदेखी सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा धरान उपमहानगपालिकाको सहयोगमा आजदेखी तीन दिने तालिम सुरु भएको हो । सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा सुरु भएको तालिममा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गदै आएका सञ्चारकर्मीहरुको स ...
धरान: प्रदेश नं १ मा हिजो बिहिबार छुट्टा छुट्टै जिल्लामा दुर्घटना र डुबेर तीन बालिकाको मृत्यु भएको छ । भोजपुर, उदयपुर र सुनसरी जिल्लामा तीन बालिकाको ज्यान गएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट ...
धरान: कोरोना महामारी र लकडाउनको कारण कुवेतबाट फर्किएका प्रदेश एकका ९३ जना महिलाहरु सुनसरीको चतरास्थित होल्डिङ केन्द्रमा आइपुगेका छन् । प्रदेश सरकारले भारतबाहेक अन्य मुलुकबाट आएका आफ्ना नागरिकहरुलाई केही समय होल्ड गरेर राख्नको लागि चतरामा होल्डिङ केन्द्र बनाएको छ । सरकारले चतरास्थित रामानन्द सेवा पी ...
धरान: कुवेतबाट उद्दार गरिएका महिलाहरुमध्ये २१ जना सुनसरीका छन् । सुनसरीका २१ जनासहित ९१ जना आज सुनसरी आउदैछन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अुनसार उनीहरुलाई चतरास्थित होल्डिङ एरियामा राखिनेछ । ‘कुवेतबाट फर्किएकामध्ये २१ जना महिला सुनसरी आइरहेका छन्, अहिले बीच बाटोमा होला,&rsq ...
धरान: सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ । हिजो भएको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं मन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए । उनले यात्रुबाहक सार्वजनिक सवारीसाधन(पर्यटकसमेत) चल्न नदिने निर्णय भएको जानकारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित