सुनसरी: सुनसरी कोशी गाँउपालिका ३ की १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारार्थ अस्पताल लजादै गर्दा उनको सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाब ...
धरान: वृद्धवृद्धालाई पौष्टिक आहार वितरण कार्य सकेपछि धरानको १८ न. वडा कार्यलयले बालबालिकाहरुलाई पौष्टिक आहार पनि वितरण सुरु गरेको छ । वडाले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि बुधबारदेखि ३ बर्ष मुनिका बालबालिकाहरुलाई पौष्टिक आहार वितरण सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि महिला संजाल धरा ...
ईटहरी: ईटहरी उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेटमा युवाहरुलाई लक्षित योजना समेट्न माग गरिएको छ । ईटहरीका युवा उद्यमीहरुले बजेट निर्माणको क्रममा रहेको इटहरीका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतामलाई भेटेर यस्तो माग गरेका हुन् । युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य सुदीप घिमिरेको नेतृत्वम ...
धरान: दिदीको घरमा बस्दै आएका १६ बर्षीय मनिराज राई सेउती खोलामा मृत अवस्थामा भेटिएका छन् । उनी धरान १४ विजयपुरमा आफ्नी दिदीको घरमा बस्दै आएका थिए । उनी आज बिहान विजयपुरको झेलुङ्गे पुल मुनि मृत अवस्थामा भेटिएका हुन् । बिहान मर्निङ वक गर्न जानेहरुले उनलाई मृत अवस्थामा भेटेपटि प्रहरीमा खबर पुगेको थियो ...
धरान: रोटरी क्लव अफ धरानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजना भएको कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको आयोजक संस्थाले जनाएको छ । रक्तदान कार्यक्रम धरान १८ स्थित बुद्ध चोकमा आयोजना भएको थियो । कोभिड १९ को कारण जारी लकडाउनले रक्तदान कार्यक्रमहरु हुन नसक्दा धरान व्लड बैंकमा रगतको अभाव भ ...
इटहरी: इटहरीको मुख्य चोक नजिक रहेको ट्याङ्ग्रा खोला पहिले जस्तो छैन । तीन दिनको निरन्तर सफाइले मुहार फेरेको ट्याङ्ग्रा साँच्चै मनमोहक देखिएको छ । इटहरीको प्रमुख पर्यटकीय गन्तब्य तालतलैया यो खोलाको शिर भए पनि बजारको बीच बस्तीबाट बग्ने खोलामा फोहोरको डङ्गुर थुप्रने गर्थ्यो । जल पर्यटनको सम्भावना भएको ...
धरान: राष्ट्रिय युवा संघ धरानले नेकपा धरान उपमहानगर कमिटिको सहकार्यमा लकडाउनका कारण समस्यामा परेका युवाहरुको परिवारलाई राहत सामग्री वितरण गरेको छ । युवा संघका सदस्य जन्जु श्रेष्ठ (साइमान)को संयोजनमा सोमवार ५६ घर परिवारलाई राहत प्रदान गरिएको थियो । राहत स्वरुप उनीहरुलाई १५ केजी चामल, १ केजी दाल र एक ...
धरान: धरान १८ स्थित बुद्ध चोकमा वाबु(चिण्डो)को प्रतिमा राखिएको छ । कलाकारहरुले तयार गरेको वाबुको प्रतिमालाई आज चोकमा राखिएको हो । प्रतिमा राखिए पनि फिनिसिङको काम भने अझै बाँकी रहेको निर्माण संयोजक बिर्ष राईले बताए । ‘आज वाबु राखियो तर फिनिसिङ बाँकी नै छ,’उनले भने,‘प्लाष्टर, ग्रिना ...
झापा: झापाको दमक नगरपालिका १ को भित्री सडक खण्डमा पिकअप गाडीको ठक्करले एक पैदल यात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट पैदल यात्री दमक नगरपालिका १ का ७८ बर्षीय दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको हो । उनलाई आज दिउँसो पौने ४ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक् ...
धरान: कतारमा रहेका धरानेहरुले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेका छन् । धराने आउट अफ धरान, कतारले कोभिड १९ को महामारीबाट समस्यामा परेका विपन्न परिवारहरुलाई राहतको लागि आर्थिक सहयोग गरेको हो । संस्थाले आइतबार ६१ हजार नगद उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेको छ । नगद हस्त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित