धरान: लायन्स क्लव अफ धरान जुम्वाले शारीरिकरुपमा अशक्त पुण्य प्याकुरेललाई एयर मेट रेस र खाद्यान्न सहयोग गरेको छ । करिव १५ हजार रुपैया बराबरको सामग्री धरान १५ स्थित महादेव चोकमा अवस्थित प्याकुरेलकै निवासमा पुगेर लायन्स क्लव अफ धरान जुम्वाका अध्यक्ष कृति श्रेष्ठले सहयोग गरेकी हुन् । दुर्घटनामा परेर छा ...
धरान: इटहरी २०, तरहरास्थित एकता टोलमा हिजो राती छुरा प्रहारबाट गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ । तरहराकै ३० बर्षीय राजन राईको छुरा प्रहारबाट मृत्यु भएको हो । हिजो राती करिब ९ बजेतिर उनलाई तीन जनाको समुहले छुरा प्रहार गरेको इटहरी प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइरा ...
इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना विमा गरेको जनाएको छ । कोरोना महामारीको बेला पनि सक्रियरुपमा पत्रकारिता गरिरहेका पत्रकारहरुको विमा गरिएको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार ...
धरान: धरान १८ शिवमार्ग की गीता राई(विनिता)ले शुक्रबार बिहान प्रेसर कुकरमा खाना पकाउदै थिइन् । कुकरको सिठी लागेपछि भातको सिता उफ्रन थाल्यो । उनी अचम्मित भइन् । उनले वडाअध्यक्ष प्रविण राईलाई खबर गरे । अध्यक्ष राई गीताको घरमा पुग्दा छरछिमेकको भीड जम्मा भइसकेको थियो । राईले चालम(बोरा) र कुकरसहित प ...
धरान: द आर्ट आफ लिभिङ संस्थाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) हस्तान्तरण गरेको छ । कोरोना भाइरस(कोभिड १९)विरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पिपिई प्रदान गरिएको आर्ट अफ लिभिङ धरान सेन्टरले जनाए ...
धरान: नेपाल–भारतका अधिकारीहरुबीच सहमति वमोजिम प्रदेश १ का विभिन्न जिल्लामा रहेका भारतीय नागरिकहरुलाई पनि पठाउने प्रक्रिया शुरु भएको छ । भारतसँगको सीमावर्ति जिल्लाहरु इलाम, झापा, मोरङ र सुनसरीबाट भारतीय नागरिकहरुलाई पठाउन थालिएको हो । नाका बन्दको बेला पनि आआफ्ना देशका नागरिकहरुलाई व्यवस्थितरुप ...
इटहरी ः खप्तडी बस्नेत वंश वत्छला कुलपुजा समिति ईटहरी १७ बिसनपुरले इटहरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । समितिले ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । समितिले ईटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको थियो । संस्थाका सचिव राजेन् ...
धरान: नेपाल सुनचाँदी रत्न तथा आभुषण प्रदेश १ महासघंले ईलाम जिल्लाका लागी २० थान पिपिई र ५ हजार थान मास्क प्रदान गरेको छ । सामग्रीको करिब १ लाख २६ हजारको मुल्य परेको महासंघका प्रदेश संयोजक विशन शाक्यले बताए । उक्त सामग्री जिल्ला प्रशासन कार्यलय ईलामको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई र सशस्त्र प ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको टोलीले धरान ९ बगैचा चोकस्थित एक घरबाट ठुलो परिमाणमा लागुऔषध र नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । स्थानीय शारदा राईको घरमा डेरा गरी बस्ने ४१ बर्षीय शुभचन्द्र राईलाई प्रहरीले लागुऔषधसहित आज करिब २ बजे पक्राउ गरेको हो । उनको कोठामा ढोकाको कुनामा प्लाष्टिकका बोराभ ...
सुनसरी: सुनसरीको कोशी गाउँपालिका १ बाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका १ लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई पक्राउ गरेको हो । पक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित