समाचार

    Showing 1,521-1,530 of 1,679 items.
  • मोरङमा रहेका १५ हजार भारतीयलाई स्वदेश फर्काउन पहल हुँदै (भिडियोसहित)

    विराटनगरः मोरङमा रहेका १५ हजार भारतीयलाई कसरी स्वदेश फर्काउने भन्ने बारे दुुई देशबीच छलफल चलिरहेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका ती नागरिकलाई आफ्नो देश फर्काउन उच्चस्तरीय तहबाट छलफल चलाइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिएका छन् । ‘विभिन्न उद्योगमा काम गर्ने व्यक्तिहरु ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 2,428 पटक पढिएको
    • क्लिक धरान
  • हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    झापा: झापाको कचनकवल ७ का ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो साझँ करिब ५ बजे दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलार्इ एक्कासी हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 913 पटक पढिएको
    • क्लिक धरान
  • बाँकेको क्वारेन्टाइनमा एक युवाको निधन

    नेपालगन्ज: भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा २५ वर्षीय युवाको आज बिहान करिब ४ बजे मृत्यु भएको हो । उनको स्वाब हिजो मात्र संकलन गरिएको थियो । पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । त्यसैले उनको मृत्युको ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 2,042 पटक पढिएको
    • क्लिक धरान
  • आज मन्त्रीपरिषद बैठक, लकडाउन थप्ने सरकारको तयारी

    धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएको र एक सुत्केरी महिलाको निधनसमेत भएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । आज साँझ ५ बजे मन्त्रीपरिषद बैंठक बस्दैछ । उक्त बैठकले लकडाउनबारे निर्णय गर्नेछ । बैठकमा सीमानाकालाई अझै कडाई गर्ने र कोरोना प्रभावित क्षेत्रको आधारमा लकडाउनलाई अझ प्रभावका ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,246 पटक पढिएको
    • क्लिक धरान
  • टेम्पो चालकलाई राहत वितरण, मजदुर संगठनबाट धरानका कुल ६ सय मजदुर परिवारले पाए राहत

    धरान: लकडाउनका कारण समस्यामा परेका टेम्पो चालकका परिवारहरुलाई नेपाल स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले राहत वितरण गरेको छ । संगठनले शनिवार धरान ७ स्थित होटल सन्ध्या इनको हलमा ४० जना चालकहरुलाई राहत वितरण गरेको हो । यसअघि ४५ जना टेम्पो चालकहरुलाई राहत प्रदान गरिसकेको संगठनले २ सय जना टेम्पो ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,461 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मदन-आश्रित स्मृति दिवसमा वृक्षारोपण

    इटहरी: २७ औं मदन–आश्रित स्मृति दिवसको अवसर पारेर इटहरी उपमहानगरले वृक्षारोपण गरेको छ । आज बिहान इटहरी १७ लविपुर चोक उत्तर वृक्षारोपण गरिएको हो । लविपुर–विसमपुर–अमाहा हुदै तरहरा जोडने सो सडकको दुवै छेउछाउ वृक्षारोपण गर्ने कार्यक्रम छ । संविधानसभाका सदस्यहरु धर्म निरौला,रेवती रमण भण ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 727 पटक पढिएको
    • क्लिक धरान
  • फुङलिङका एक किसोरको नदीमा डुबेर मृत्यु

    ताप्लेजुङ: ताप्लेजुङको फुङ्लिङ ३ सिटेनीका १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनको शव २०० मिटर तल नदीको ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 631 पटक पढिएको
    • क्लिक धरान
  • सवारी पासले हिड्न नपाइने, अत्यावश्यक सेवा र निर्माणलाई छुट

    धरान: गृहमन्त्रालयले जिल्लाभित्र दिइएको सवारी पास पनि खारेज गरेपछि शनिबारदेखि अत्यावश्यक सेवाबाहेकका सवारी पासको आधारमा गुडन पाउने छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले अत्यावश्यक र निर्माण कार्यको गाडी भने यथावत चल्नेछ । तर, निर्माण कार्यमा खटिने आयोजनाका कर्मचारीहरुलाई दिइएको व्यक्ति ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,979 पटक पढिएको
    • क्लिक धरान
  • वडा नं १६ मा तेस्रो चरणको राहत वितरण शुरु

    धरान: विपन्न परिवारलाई धरानको वडा नं १६ ले तेस्रो चरणको राहत वितरण शुरु गरेको छ । तेस्रो चरणमा १ हजार ८ सय ६५ परिवारलाई राहत वितरण गर्ने वडा कार्यालयले जनाएको छ । शुक्रबार वडाकार्यालयमा टोल विकास समिति(टिएलओ)का प्रतिनिधिहरुको सहयोगमा राहत वितरण गरेको हो । कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण लकडाउन ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,162 पटक पढिएको
    • क्लिक धरान
  • घर निर्माण गर्ने क्रममा लडेर १ को मृत्यु

    उर्लाबारी: उदयपुरको बेलका नगरपालिका ८ का २२ बर्षीय दीपक बस्नेतको लडेर मृत्यु भएको छ । आज बिहान पौने ९ बजे मोरङ उर्लाबारी ७ मा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडेर बस्नेत घाईते भएका थिए । बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प् ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 406 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित