पर्सा: उपचारको क्रममा अस्पतालबाट कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्ति भागेमा उनीहरुलाई पक्राउ गर्न सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने भएको छ । यो निर्णय पर्सा जिल्लामा भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा हिजो बिहिबार बसेको संकट व्यवस्थापन केन्द्र (सिएमसी) ...
काठमाण्डौं: काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित थपिदै गएपछि उपत्यकाका तीन जिल्लामा लकडाउन अझ कडा गरिने भएको छ । उपत्यकामा रहेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयहरु कम्तीमा १५ दिन बन्द गर्न गृहमन्त्रालयमा सुझाव दिएका छन् । सरकारी कार्यालयसँगै ढुवानीलगायतमा ...
उदयपुर: उदयपुरको कटारी नगरपालिका ३ राजावासका ६१ बर्षीय लिल बहादुर सुनुवारको चट्याङले लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो गाईवस्तु चराउन तावा खोलातर्फ गएका सुनुवारलाई अपरान्ह ४ बजे अबिरल बर्षासंगै परेको चट्याङ लागेर मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएक ...
धरान: लकडाउनले समस्यामा परेका धरानका विपन्न परिवारलाई राहतको लागि हङकङमा रहेका धरानबासीहरुले खाद्यान्न सहयोग गरेका छन् । धरान हङकङ मञ्चको पहलमा संकलन भएको ६ लाख बराबरको राहत सहयोग भएको हो । त्यसमध्ये ५ लाख बराबरको १० हजार ५ सय २६ किलो चामल फुड बैंकमा हस्तान्तरण गरिएको छ भने १ लाख बराबरको २ हजार १ स ...
धरान: लक्ष्मी बैंकको धरान शाखाले ट्राफिक प्रहरी र तीन वटा वडा कार्यालयलाई कोरोना भाइरस(कोभिड १९)सँग जुध्नको लागि आवश्यक सामग्रीहरु सहयोग गरेको छ । बैंकले धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई शरीरको तापक्रम नाप्ने एउटा इन्फ्रारेट थर्ममिटर(थर्मल गन) सहयोग गरेको हो । बैंकका शाखा प्रबन्धक आकाश र ...
विराटनगर: गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोशी अस्पताललाई २ र कोभिड अस्पताललाई एक गरी ३ वटा ह्याण्ड वास पोइन्टसहित विभिन्न १२ प्रकारका स्वास्थ्य स ...
सुनसरी: ईटहरी उप-महानगरपालिका १६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको थियो । स्थानीयबासीले घटनाबारे जानकारी दिएपछ ...
इटहरी: इटहरी उपमहानगरपालिकामा कम तौल भएको र म्याद गुज्रिएको सामान पनि बिक्री भइरहेको पाइएको छ । इटहरी उपमहानगरले बजार अनुगमनका क्रममा कम तौल र म्याद गुज्रिएका सामान बेच्ने गरिएको पाइएको हो । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न पसलहरुको अनुगमन गरेको थियो । उपप्रमुख गौतमका अनुसार ...
इटहरी: इटहरी उपमहानगरपालिकामा लकडाउनकै बीच बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु भएको छ । उपमहानगरले विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग बजेट, नीति तथा कार्यक्रमबारे छलफल गरेको छ । महाशाखा तथा शाखा प्रमुखहरुसँग चालुआर्थिक बर्षमा भएको प्रगतिका बारेमा समिक्षा गरिएको नगरप्रमुख द्धारिकलाल चौधरीले बत ...
बिराटनगर: झापा र सोलुखुम्बु जिल्लामा पानीमा डुबेको अवस्थामा एक बृद्धासहित २ जना मृत फेला परेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका पाराखोपीका ७३ बर्षीया बेटिया किस्कु शनिवार दिउँसो २ बजे कमलखोलामा मृत फेला परेकी हुन् । यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका ३ खहरेका १८ बर्षीय दत्तसिंह राई हुगा खोलामा म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित