समाचार

    Showing 1,541-1,550 of 1,679 items.
  • धरानमा रक्सी बोकेको टेम्पो छोडेर चालक फरार

    धरान: ईलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले आज बिहान वडा नं ३ बाट टेम्पोबाट घरेलु मदिरा(रक्सी) नियन्त्रणमा लिएको छ । बिहान करिब साढे ५ बजे चिनिया चोकबाट प्रहरी गस्ती टोलीले को १ ह ७९६० नम्बरको ट्याम्पोलाई घरेलु मदिरासहित नियन्त्रणमा लिएको हो । टेम्पो चालक गस्ती टोलीलाई देखेपछि बाटोमा नै टेम्पो ...

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 2,589 पटक पढिएको
    • क्लिक धरान
  • माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

    मोरङ: मोरङको बेलवारी नगरपालिका ९ का ३० बर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ४ बजे स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा धरानको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा साँ ...

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 872 पटक पढिएको
    • क्लिक धरान
  • ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    झापा: ईलामको चुलाचुली ४ का ३१ बर्षीय रण बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका साँढे ७ बजे झापा कमल गाँउपालिका ५ पाडाजुंगीस्थित राजमार्गमा भएको दुर्घटनामा लिम्बुको मृत्यु भएको हो । पुर्वतर्फ जादै गरेको ना ६ ख ५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा ६८ प ९७७० नम्ब ...

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 779 पटक पढिएको
    • क्लिक धरान
  • धरान ३ का पुर्वगोर्खा सैनिक चेम्जोङको बेलायतमा निधन

    धरान: बेलायतमा धरान ३ निवासी एक पुर्वगोर्खा सैनिकको निधन भएको छ । धरान ३ सदन रोड चौबिसे चोक निवासी ७७ बर्षीय दलमान चेम्जोङ लिम्बुको बिहिबार बेलायतको समय अनुसार राती साढे ७ बजे निधन भएको हो । उनको फेमली अस्पतालमा उपचारको क्रममा निधन भएको चौबिसे समाज धरानले जनाएको छ । मृतक लिम्बु चौबिसे समाज धरानको स ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 4,227 पटक पढिएको
    • क्लिक धरान
  • भरुवा बन्दुकसहित एक पक्राउ

    खोटाङ: खोटाङ हलेसी तुवाचुङ १० का २५ बर्षीय नबिन राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ परेका रा ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,418 पटक पढिएको
    • क्लिक धरान
  • जंगली च्याउ खाएर बिरामी भएकी महिलाको मृत्यु

    संखुवासभा: जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरी गाउँपालिका २ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको छ । गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुई घर परिवारका ६ जना बिरामी भई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो । उपचार गराई अस्पतालबाट डिस्चा ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,040 पटक पढिएको
    • क्लिक धरान
  • मृगौला रोगी र चालकहरुलाई राहत वितरण

    धरान: धरान १८ न. वडा कार्यालयले वीपी प्रतिष्ठानमा उपचार्थ मृगौला रोगी र चालकलाई बिहिवार राहत प्रदान गरेको छ । लकडाउनका कारण घर जान नपाएका २५ जना मृगौला रोगी र दैनिक गुजारा गर्न समस्यामा परेका १० जना ट्याक्सी चालकलाई वडा कार्यालयले राहत वितरण गरेको हो । विभिन्न जिल्लाबाट डायलासिस गर्न आएका उनीहरु च ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,383 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • ईनारमा डुबेर बृद्धाको मृत्यु

    मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेमा ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे लम्साल आफ्नै घर अगाडी रहेको पानीको ईनारमा डुबेर मृत्यु भएको हो । घटनाबारे खबर आएपछि ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव परिक्ष ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 978 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ सुनसरीका उपाध्यक्षद्वारा बुबाको पुण्य तिथिमा सहयोग

    धरान: नेपाल पत्रकार महांसघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले आफ्नो स्वर्गीय बुबाको पुण्य तिथिमा धरानमा सडकबाट उद्दार गरिएका मानिसहरुको लागि आर्थिक सहयोग गरेका छन् । पत्रकार काफ्लेले सडक मानिसहरुको लागि आज बिहिबार साँझको एक छाक खाना खुवाउनको लागि आर्थिक सहयोग गरेका हुन् । उनका बुबा पण्डित लेखनाथ का ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,337 पटक पढिएको
    • क्लिक धरान
  • कतार च्यारिटीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । स्वास्थ्य साम ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,493 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित