धरान: धरान १७ समाज हङकङद्वारा धरान १७ नम्बर वडा कार्यालयलाई राहत सामग्री प्रदान गरेको छ । हङकङ समाजका पदाधिकारीहरुले वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराईलाई मंगलवार राहत सामग्री प्रदान गरेका हुन् । लकडाउनका कारण १७ न. वडाका समस्यामा रहेका अतिविपन्न परिवारहरुको लागि ३ लाख ५९ हजार ५ सय रुपैया वरावरको ...
खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका १४ बर्षीया अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोलातर्फ गएको र फर्कदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएकी थिइन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी चि ...
धरान: गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स अन सर्भिस एण्ड रिटार्यर अफिसरहरुले धरानका विभिन्न संस्थाहरुमा खाद्यान्न सामग्री राहत स्वरुप प्रदान गरेका छन् । सिंगापुर पुलिस फोर्सबाट अवकाश पाएका र कार्यरतहरुले १ लाख ७७ हजार ३ सय ८० बराबरको खाद्यान्न सामग्री वितरण गरेका हुन् । उनीहरुले धरान उपमहानगरपाल ...
धरान: धरान १८ न. वडा कार्यालय कोरोना राहत कोषलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । धरान १८ निवासी हाल युके वस्दै आएका पुर्व व्रिटिस गोर्खा सैनिक काजी राई र पदम राईको संयोजनमा नगद १ लाख १८ हजार २ सय ५० रुपैया राहत कोषमा प्राप्त भएको हो । सहयोग रकम युके वस्दै आएका १८ न. वडा निवासीहरुबाट संकलन गरि ...
विराटनगर: उदयपुर ठेगाना भएका विरामीलाई उपचार नगरी रिफर गर्ने नोवेल मेडिकल कलेज विराटनगरलाई आवश्यक कारवाही गर्न माग गर्दै प्रदेश सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र पेश भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल विराटनगरले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । नोवेल ...
बिराटनगर: संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । हिजो आईतवार दिउँसो २ बजे संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया चन्द्र कुमारी राई पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको थियो । उनी सभापोखरी गाउँपालिका १ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पा ...
धरान: धरानमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुले एक दिनको तलब वापतको ४ लाख बढी रकम कोरोनाको कोषमा हस्तान्तरण गरेका छन् । आज शिक्षकहरुबाट संकलित रकम धरान ८ स्थित सभागृहमा मेयर तिलक राईलाई हस्तान्तरण गरिएको हो । नगद हस्तान्तरणमा उपमेयर मञ्जु भण्डारी सुवेदी पनि उपस्थित थिइन् । सामुदायिक ४६ वटा विद् ...
संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् । शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा उनको र छिमेकीको परिवार विरामी भएका हुन् । प्रहरीका अनुसार सन्देश राईसहित उनको श्रीमति २४ बर्षीया मनिला राई, छोर ...
ताप्लेजुङ: बैशाख १० गते तमोर नदीमा माछा मार्न जादा बगाएर वेपत्ता भएका एक किसोरको शव १० दिनपछि भेटिएको छ । आठराई त्रिवेणी गाउँपालिका २ का १७ बर्षीय मनोज काम्बाङ तमोरमा हराएको १० दिन पछि मृत फेला परेका हुन् । नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै प्रहरीले र स्थानीयले खोजतलास गरिरहेको थिय ...
झापा: झापाको बुद्धशान्ति गाउँपालिका १ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ । हिजो शनिवार बेलुका साँढे ७ बजे आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि एण्ड सी अस्पताल लगिएको थियो । उनको उपचारक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित