धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारस्थित पुरानो बैंकलाइनमा अहिले भिषण आगलागी भइरहेको छ । यो समाचार तयार पार्दासम्म आगलागीबाट कम्तीमा ३ वटा घर जलेर नष्ट भइसकेको स्थानीय दिलु श्रेष्ठले जानकारी दिइन् । पक्की घर पनि आगोको चपेटामा परेकोछ । घरमा भएको ग्याँस सिलिण्डर पनि आगोमा परेको कारण आगलागी नियन्त्रण ...
धरान: धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङ राई र उनकी श्रीमति भुमिका मादेन चाम्लिङले आफ्नो १५ औं वैवाहिक बर्षगाठको अवसरमा राहत वितरण गरेका छन् । लकडाउनका कारण समस्यामा परेका अतिविपन्न मजदुर परिवारलाई राहत वितरण गरिएको थियो । श्रमिक दिवसको अवसर पारेर पाँच जना रिक्सा चालक र २३ जना यातायाात म ...
बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । बिपदमा यस्ता सामाजिक खालका ...
सुनसरी: सुनसरीको ईटहरी उपमानगरपालिका ९ ओसेनपार्कस्थित प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । हिजो राती साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी भएको थियो । आगलागी हुदा तीन वटा कार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार ग्यारेज ...
धरान: धरान ४ पत्राङ्बारी सामुदायिक वनमा लाथ्रा काट्न गएका युवाहरु मध्ये रुखले किचेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ५, देवीगाउँका २० बर्षीय कुमार राई रहेका छन् । घटना हिजो बुधबारको हो । वडा नं ४ का सदस्य धनबहादुर कुलुङका अनुसार सुकेको लाथ्रा काट्न गएका युवाहरुले भीरतर्फ रुख न ...
विराटनगर: प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ दि मन्थ) घोषित भएकी छन् । लगनशिल, कर्तव्यनिष्ट तथा उच्च मनोवलका साथ प्रहरी तालिम केन्द्रमा संचालित प्रहरी जवान आधारभुत तथा उन्नत तालिममा बाह्य प्रशिक्षकको रुपमा ...
सुनसरी: इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ । वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको उपमहानगरले जनाएको छ । दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गलाई राहत वितरण गरिने उपमहानगरको भनाई छ । संघीय सरकारले तयार ग ...
धरान: लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठनले विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको हो । राहत स्वरुप उनीहरुलाई १० किलो चामल, १ किलो दा ...
धरान: लकडाउनको कारण पत्रपत्रिका बन्द भएर रोजगारी गुमाएका पत्रिकाको वितरण शाखामा कार्यरत मजदुर(हकर)हरुलाई नेपाल फोटो पत्रकार महासंघ सुनसरीले राहत वितरण गरेको छ । महासंघले मंगलवार धरा ७ स्थित सन्ध्या इन होटलको हलमा धरानमा पत्रिका बितरणमा कार्य गर्ने विभिन्न मिडिया हाउसका ४५ जना वितरकहरूलाई राहत वितरण ...
धरान: विपन्न परिवारको लागि राहत वितरण गर्न तयार गरेको कुपन धरानको ५ नम्बर वडा कार्यालयबाट चोरी भएको छ । कार्यालयमा रहेको कुपन चोरी भएपछि विपन्न परिवारलाई वितरण गरिसकेको कुपनहरु रद्द गरिएको वडाअध्यक्ष सन्तोष लिम्बुले जानकारी दिए । उनका अनुसार हिजो आइतबार विपन्न परिवारलाई १६ सय कुपन बाँडिएको थियो । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित