ताप्लेजुङ: ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । हिजो बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा उनलाई अचानक नदीले बगाएको थियो । तमारेमा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङल ...
धरान: धराने लायन्स क्लवहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको सहकार्यमा यतायात मजदुरहरुलाई वुधवार राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका अति विपन्न ६० मजदुर परिवारलाई होटल सन्ध्या इनमा राहत वितरण गरिएको हो । उनीहरुलाई १० केजी चामल, १ केजी दाल र १ लिटर तेल राहत स् ...
बिराटनगर: प्रदेश १ का विभिन्न स्थानमा बर्षासंगै परेको चट्याङले लागेर ५ जना मानिस घाईते भएका छन् भने केही चौपायाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका ११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गए राती साढे ११ बजे चट्याङ परेको थियो । चट्याङले लागेर मगरसहित उनको श्रीमती ४८ बर्षीया मन कुमारी ...
धरान: सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वनको आवास गृहमा राखिएका सडक मानवहरुका लागि महिला संजाल धरानले खाजाको लागि खाद्यान्न सहयोग गरेको छ । आवास गृहमा राखिएका मानिसहरुलाई बिहान र बेलुकाको खाजाको लागि सञ्जालले ३९ हजार बराबरको खाजा सामग्री सहयोग गरेको हो । धरान उपमहानगरपालिकाको फुड बैंकमार्फत मंगल ...
इटहरी: इटहरीस्थित जनता क्याम्पसको क्वारेण्टाइनमा रहेका सबैको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका सबै ५८ जनाको नै आरडिटी परीक्षण गरिएको हो । सबैको परीक्षण रिपोर्ट नेगेटिभ रहेको इटहरी अस्पताल इर्मजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए । इटहरी क्वारेण्टाइनमा ...
धरान: कोरोना पोजेटिभ व्यक्तिहरु भेटिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा आइतबार डेढ सय बढीको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाको चिकित्सक टोलीले भुल्केमा १ सय ५२ जनाको स्वाब लिएको हो । भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो भने पछि थप एक जनामा पनि कोरोना ...
तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका स्थित दुई बालक खोलाको दहमा मृत भेटिएका छन् । वडा नं २ का स्थानीय १० बर्षीय सरोज बिक र १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका हुन् । शनिवार दिउँसो दुवै जना छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा ...
ईलाम: सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबारे अफवाह फैलाएको अभियोगमा ईलाममा एक युवा पक्राउ परेका छन् । फाकफोकथुम गाउँपालिका ७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई प्रहरीले शनिवार बिहान सवा ८ बजे पक्राउ गरेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएके छ । लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलाम ...
धरान: नेपालमा थप एक जनालाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित व्यक्ति ६५ बर्षीय छन् । उनी उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बसेका भारतीय नागरिक भएको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।ती मध्ये १३ जना प्रदेशमा भेटिएक ...
धरान: छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना पोजेटिभ भेटिएपछि उच्च जोखिम भएको धरानमा नगरस्तरीय सुरक्षा संयन्त्रको बैठक शुरु भएको छ । धरान उपमहानगरपालिकामा केहीबेर अघि सुरक्षा बैठक शुरु भएको हो । बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहित तीन सुरक्षा निका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित