धरान ः धरान उपमहानगरपालिकाको २० नम्बर वडा कार्यालयले लकडाउनको २३ औ दिन आफ्नो वडावासीलाई दास्रो चरणको राहत वितरण गरेको छ । यसअघि अतिविपन्न दुई सय घर परिवारलाई राहत वितरण गरिसकेको वडाले विहिवार एक सय घर परिवारलाई राहत वितरण गरेको हो । दोस्रोे चरणमा २० न. वडाका स्वारा, दशकट्ठे, ज्यामिरे, अधेरी र भालढ्ङ ...
धरान(डेस्क): प्रहरीले झापा र खोटाङबाट गाई, गोरु काटेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाबाट गाई काटेको आरोपमा २ जना समातिएका छन् भने खोटाङमा गोरु काटेको आरोपमा ७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको दमक बेलडागी २ सिबिरस्थित एक घरमा ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार धरानमा रक्तदान कार्यक्रम भएको छ । संघको हलमा आयोजित रक्तदानमा २ सय ६५ पिन्ट रगत संकलन भएको कार्यक्रमको संयोजक प्रभाव खतिवडाले जानकारी दिए । वीपी प्रतिष्ठानस्थित रक्त सञ्चार केन्द्रमा रगत अभाव भएकोले संघको आह्वानमा वृहत रक्तदान कार्यक्रम भएको उनले ब ...
धरान: लकडाउनको कारण सुनसरी जिल्लाको विभिन्न मस्जिदमा रहदै आएका विदेशी नागरिकहरुलाई प्रशासनले क्वारेन्टाइनमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न मस्जिदहरुमा रहदै आएका भारतीय, पाकिस्तानी र वंगलादेशी मुलका नागरिकहरुलाई क्वारेन्टाइनमा सारेको हो । मस्जिदमा रहदा सामाजिक दुरी का ...
इटहरी: इटहरी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षको मृत्यु भएको छ । विरामी भएर उपचाररत अध्यक्ष बिष्णुलाल चौधरीको मृत्यु भएको हो । उनको विगत एक बर्षदेखि क्यान्सरको आशंकामा उपचार भइरहेको थियो । भारतमा उपचार पश्चान उनको नोबेल हस्पिटालमा पनि उपचार भइरहेको थियो । नेपाली काग्रेसबाट वडाअध्यक्ष जितेका चौध ...
उदयपुर: उदयपुरको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलका नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर २ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । तास खेलिरहेको सूचना आएपछि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले तास र नगद सहित पक्राउ गरेको प ...
सुनसरी: सुनसरीको बर्जु गाउँपालिका ५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरीरमा आगो लगाएकी छिन् । आफैले शरीरमा आगो लगाउदा उनी गम्भीर घाईते भएकी छन् । मंगलवार राती साँढे ११ बजे सामान्य घरायस विवाद हुँदा आवेशमा आएर आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् । घाईतेलाई उपचार ...
धरान: सरकारले लकडाउन बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । यस्तै, बैशाख १८ गतेसम्म हवाई सेवा स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ । कोरोना संक्रमितहरुको संख्या थपिदै जान थालेपछि लकडाउन पनि थपिएको हो । ...
खोटाङ: खोटाङको बाह्रपोखरी गाउँपालिका १ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ । हिजो सोमवार दिउँसो १ बजे मेनुका राईले आफ्नो श्रीमान ५० बर्षीय कुमार राईलाई एक्कासी खुकुरी प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । घटनास्थ ...
काठमाडौं: सरकारले तीन सातादेखि जारी लकडाउन पुनः एक साता बढाउने तयारी गरेको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको अवधि थप्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकले लकडाउन बढाउने निर्णय गर्ने बताइएको छ । कोरोना बारे आवश्यक कदम चाल्न एवं निर्णय लिन आ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित