धरान: लकडाउनका कारण दैनिक गुजारा गर्न समस्या परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिका १८ न. वडा कार्यालयले दोस्रो पटक विहिवार राहत वितरण गरेको छ । १८ न. वडा कार्यालयले लगत संकलन भएका २ सय २३ घरपरिवारलाई विहिवार र शुक्रवार गरि दुई दिनमा राहत वितरण गरिसक्ने वडाध्यक्ष प्रविण राईले जानकारी दिए । प ...
धरान: धरानमा हावाहुरीसहित असिना बर्षा भएको छ । केहीबेर अघि एक्कासी धरानमा बर्षा भएको हो । अहिले बर्षा रोकिए पनि आकाश गर्जिरहेको छ । असिना बर्षाले कतै क्षति भए नभएको प्रारम्भिकरुपमा जानकारी आएको छैन । ...
सुनसरी: ईटहरी उपमहानगरपालिका ८ गैसारस्थित नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ । बुधवार उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखीने स्त्री जातको नवजात शिशु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले सूचना दिएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोली ...
धरान: धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । धरानमा प्रधान कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्तीले पनि राहत कोषमा आर्थिक सहयोग गरेका छन् । सिईओ वस्तीबाट कोषमा १ लाख २५ हजार रुपैया सहयोग प्राप्त भएको उ ...
धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो १८ वटा स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रतिष्ठान र प्रदेशको विभिन्न अस्पतालमा अहिलेसम्म कुल ८३ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार थप ४० वटा स्वाब संकलन भएको छ । त्यसको रिपोर् ...
धरान(डेस्क): प्रदेश एकको पहाडी जिल्ला भोजपुर र खोटाङमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ भने एक जना मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुरको षडानन्द नगरपालिका १० का ६९ बर्षीय हस्त बहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो । मंगलवार बिहान पौन ...
भोजपुर: भोजपुरको आमचोक गाउँपालिका ९ रुक्सेमा खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर नगद लुटपाट गरेको आरोपमा ७ युवाहरु पक्राउ परेका छन् । सोमवार राती पौने ९ बजे भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर चालकको नगद लुट्ने युवाहरु पक्राउ परेको प्रहरीले ...
धरान: नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद धरानले धरान उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । महासंघले लकडाउन पीडित विपन्न परिवारको लागि स्थापना भएको फुड बैंकको लागि मंगलबार ७६० किलो चामल प्रदान गरेको हो । उपमहानगरका मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी उक्त परिमाणको चामल मह ...
विराटनगर ः प्रदेश १ मा वेड संख्यासँगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थपिएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सुचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीन ...
धरान: लकडाउनको समयमा सामाजिक गतिविधिहरु नहुदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित रक्त सञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको छ । रगत अभाव भएर विरामीहरुको उपचार प्रभावित हुन नदिन सुनसरी उद्योग वाणिज्य संघले स्वेच्छिक रक्तदानको आह्वान गरेको छ । संघको बैठक बसेर नै ब्लड बैंकसँग समन्वय गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित