समाचार

    Showing 1,641-1,650 of 1,679 items.
  • इटहरीमा एक वडा सदस्यको निधन

    इटहरी: इटहरी उपमहानगरपालिकामा एक दलित महिला वडा सदस्यको निधन भएको छ । इटहरी वडा नं १० की दलित महिला वडा सदस्य दुलिया ऋषिदेवको शुक्रबार राती निधन भएको हो । राती पेट दुखेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा निधन भएको परिवारजनले जनाएका छन् । ७० बर्षीया ऋषिदेव पेट र दमको विरामी रहेको वडाध्यक्ष प्रकाश ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 450 पटक पढिएको
    • क्लिक धरान
  • ८६ बर्षीय वृद्धाले प्रकोप कोषमा दिइन् एक लाख ५ हजार

    इटहरी: इटहरी उपमहानगरपालिका २० तरहराकी ८६ बर्षीया रुद्रमाया गुरुङले इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा एक लाख पाँच हजार सहयोग गरेकी छिन् । उपमहानगर कार्यालय पुगेर उनले आफ्ना श्रीमान शहरबहादुर गुरुडको स्मृतिमा परिवारकोतर्फबाट उक्त रकम सहयोग गरेकी हुन् । उनले आफ्ना छोरा छोरीहरु नन ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 652 पटक पढिएको
    • क्लिक धरान
  • रुखको हाँगाले लागेर एकको मृत्यु

    पाँचथर: पाँचथरको फालेलुङ ५ लुदिनका ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागी मृत्यु भएको छ । हिजो शनिबार दिउँसो ३ बजे सामुदायीक वनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि फिदिम लादै गर्दा राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 799 पटक पढिएको
    • क्लिक धरान
  • एक गाउँ वा नगरपालिकाबाट अर्कोमा जान नपाइने

    धरान: सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा हुने आवतजावतलाई कडाई गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रण गर्नको लागि सरकारले यो कदम चालेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,188 पटक पढिएको
    • क्लिक धरान
  • मेची भन्सारमा लापरवाही, अत्यावश्यक भन्दै प्रवेश गराएको प्लाइउड बोकेको कन्टेनरलाई जनताले फकाईदिए

    झापा: प्लाइउडलाई 'अत्यावश्यक सामग्री' बनाएर मेची भन्सारले ढुवानी अनुमति दिएको खुलेको छ । लकडाउनमा सरकारले अत्यावश्यक सेवाबाहेकका ढुवानी तथा सवारीसाधनलाई पुर्णरुपमा रोक लगाएको छ । तर, मेची भन्सारले भारतबाट भित्रिएको प्लाइउड बोकेको ढुवानीका गाडीहरुलाई अत्यावश्यक सामग्री बनाएर नेपाल प्रवेश गर्न द ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 545 पटक पढिएको
    • क्लिक धरान
  • फिदिम ५ का वडाअध्यक्षको निधन

    पाँचथर: पाँचथरको फिदिम नगरपालिका ५ का वडाअध्यक्षको निधन भएको छ । वडा ५ का ३७ बर्षीय वडाअध्यक्ष लिलानाथ तुम्बापोको उपचारको क्रममा झापाको बि एण्ड सि अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई उपचारको लागि झापाको विर्तामोडस्थित अस्पतालमा ल्याइ ...

    • प्रकाशित मितिः चैत २१, २०७६
    • 1,011 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ त्रिवेणी चोकमा आगलागी

    धरान: धरान १५ त्रिवणी चोकस्थित एक घरमा भएको गोठमा आगलागी भएको छ । स्थानीय कविता लिम्बुको घरमा रहेको गोठमा भएको आगलागीबाट उनका बाख्रा, पाठा र एउटा वंगुर जलेको मरेको प्रहरीले जनाएको छ । दिउँसो करिब एक बजेतिर अचानक गोठमा आगो लागेको थियो । आगलागीबाट लिम्बुको बाख्रा र पाठा गरि १५ वटा जलेर मरेको छ भने एउ ...

    • प्रकाशित मितिः चैत २१, २०७६
    • 3,667 पटक पढिएको
    • क्लिक धरान
  • पानीमा डुबेर २ जनाको मृत्यु

    विराटनगर: उदयपुर र मोरङका २ स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका ८ माझीगाउँका ३८ बर्षीय दिल प्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी आज दिउँसो ३ बजे पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका थिए । घटन ...

    • प्रकाशित मितिः चैत २०, २०७६
    • 1,115 पटक पढिएको
    • क्लिक धरान
  • आगललागीबाट ६० लाख बढीको क्षति

    ओखलढुंंगा: ओखलढुङगाको मोलुङ गाउँपालिका ६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ६० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान पौने ७ बजे शेर्पाको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा शेर्पाको टीनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाबर्तन, लत्ताकपडालगाय ...

    • प्रकाशित मितिः चैत २०, २०७६
    • 565 पटक पढिएको
    • क्लिक धरान
  • जलेको अवस्थामा वृद्धको शव जंगलमा भेटियो

    तेह्रथुम: तेह्रथुमको आठराई गाउँपालिका ६ चुहान डाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलवारदेखि हराईरहेका उनको चुहानडाँडास्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा शव बुधवार दिउँसो २ बजे फेला परेको हो । मंगलवार उक्त जंगलमा आगलागी समेत भएको बताईएको छ । घटनाक ...

    • प्रकाशित मितिः चैत २०, २०७६
    • 537 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित