समाचार

    Showing 1,651-1,660 of 1,679 items.
  • धरानमा कोरोना रोकथाम तथा उपचार कोष स्थापना गर्ने निर्णय, विपन्नलाई दिइने राहतको प्याकेज यस्तो छ:

    धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन धरान उपमहागनरपालिकामा पनि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरिने भएको छ । हिजो गठन भएको नगरस्तरीय सर्वपक्षीय कोरोना समितिको आजको बैठकले धरानमा पनि कोष स्थापना गर्ने निर्णय गरेको हो । समितिका संयोजक एवं मेयर तिलक राईको अध्यक्षतामा बसेको बै ...

    • प्रकाशित मितिः चैत २०, २०७६
    • 2,027 पटक पढिएको
    • क्लिक धरान
  • दिल्लीको धार्मिक सभामा धरानबाट कोही मुश्लिम सहभागी नभएको इस्लामियाको भनाई

    धरान: भारतको दिल्लीस्थित निजामुद्दिन मर्कजमा भएको अन्तर्राष्ट्रिय धार्मिक सभामा नेपालका १९ जना मुश्लिमहरु सहभागी भएको बताइए पनि उक्त सभामा धरानबाट कोही पनि सहभागी नभएको पाइएको छ । धरानस्थित अञ्जुमन इस्लामियाले बुधबार एक विज्ञप्ती जारी गर्दै धरानबाट उक्त सभामा धरान जामे मस्जिदको प्रतिनिधित्व गर्दै क ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 854 पटक पढिएको
    • क्लिक धरान
  • लायन्स क्लव धरान विजयपुरद्धारा राहत वितरण

    धरान: लकडाउनले समस्यामा परेका विपन्न परिवारहरुलाई लायन्स कल्व धरान विजयपुरले राहत वितरण गरेको छ । क्लवको संयोजनमा धरान वडा नं ३ र वडा नं ५ का एक सय ६३ विपन्न परिवारलाई राहत वितरण गरेको जनाएको छ । प्रत्येक घर परिवारलाई १० केजी चामल, नुन, तेल, सावुन र दाउरा समेत प्रदान गरिएको ड्रिस्टिक युथ चिफ लायन ट ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 1,008 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरान वडा १७ मा विपन्न १६८ परिवारलाई राहत वितरण

    धरान: लकडाउनले बिहान बेलुकी छाक टार्न समस्यामा परेका डेढ सय भन्दा बढी अतिविपन्न परिवारलाई धरानको वडा नं १७ ले राहत विरतण गरेको छ । वडा कार्यालयले स्थानीय सरोकारवालाहरुको सहकार्यमा मंगलबार १६८ अतिविपन्न परिवारलाई राहत वितरण गरेको हो । वडा कार्यालयका अनुसार विहान ९ वजेदेखि ११ वजेसम्म १० वटा टेम्पो प् ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 1,163 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणको आशंका भएका सबै व्यक्तिको पहिचानमा जुट्न स्थानीयतहलाई मुख्यमन्त्रीको निर्देशन

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुटन प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीयतह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको बैठकमा ...

    • प्रकाशित मितिः चैत १८, २०७६
    • 614 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रिय युवा संघद्धारा धरान ११ का ५० परिवारलाई राहत वितरण

    धरान: विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को महामारी रोक्नका लागि देशभर जारी लकडाउनले आज नवौं दिन पुगेको छ । महामारीबाट बच्न गरिएको लकडाउनले दैनिक ज्यालामा मजदुरी काम गरेर गुजारा गरिरहेका परिवारहरुलाई भने हातमुख जोड्नै समस्या भइरहेको छ । लकडाउनले समस्यामा परेका धरान ११ का ५० घरपरिवारलाई मंगलबा ...

    • प्रकाशित मितिः चैत १८, २०७६
    • 2,128 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • लकडाउन अटेर गर्नेलाई धरानमा प्रहरी कार्यालय अघि घुँडा टेकाएर कारबाही

    धरान: धरानमा लकडाउन उल्लंघन गर्ने क्रम नरोकिए पछि प्रहरीले कडा कदम चालेको छ । धरानको भानुचोकस्थित वडा प्रहरी कार्यालय अघि दुई व्यक्तिलाई कान समातेर घुँडा टेकाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यसअघि प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेर दिनभर प्रहरी कार्यालयमा नियन्त्रणमा पनि राख ...

    • प्रकाशित मितिः चैत १८, २०७६
    • 2,299 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा विपन्न र ज्यालादारी मजदुरलाई राहत सामग्री पठाउन थालियो

    इटहरी: इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लागि राहत वितरण गर्न वडाहरुमा खाद्य समाग्री पठाउन थालेको छ । आज मात्र वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा खाद्य समाग्री पठाइएको प्रमुख द्धारिकलाल चौधरीले बताए । सम्वन्धित वडा मार्फत वितरण गर्न व ...

    • प्रकाशित मितिः चैत १७, २०७६
    • 929 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन चैत २५ गतेसम्म बढाउन सरकारलाई सिफारिश

    काठमाडौँ: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी लकडाउन अझै एक साता थप हुने भएको छ । आज बसेको उच्चस्तरीय समन्वय समितिले लकडाउन थप ७ दिन बढाउन सरकारलाई सिफारिश गरेको हो । समितिको यो सिफारिश आजै बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने बताइएको छ । सिफारिश अनुमोदन भए चैत २५ गतेसम्म मुलुक लकडाउन ...

    • प्रकाशित मितिः चैत १६, २०७६
    • 2,051 पटक पढिएको
    • क्लिक धरान
  • बुटवलको कोरोना अस्पतालमा एक युवाको मृत्यु

    बुटवल: रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवाको मृत्यु भएको छ । दुबईबाट फर्किएका करिब ३४ बर्षीय ती युवा चैत १३ गते अस्पताल भर्ना भएको बताइएको छ । उनको स्वाब परीक्षण गर्न काठमाण्डौं पठाइए पनि रिपोर्ट हालसम्म आएको छैन । जसले गर्दा उनको मृत्युको कारण कोरोना भाइरस संक्रमण हो कि ह ...

    • प्रकाशित मितिः चैत १६, २०७६
    • 997 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित