धरान: धरान १५ की ७६ बर्षीय वृद्धा प्रेमकुमारी सुवेदीले आफ्नो वृद्धा भत्ता वापतको एक महिनाको भत्ता सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेकी छिन् । उनले राष्ट्रलाई कोरोनाको राष्ट्रिय विपत्ति आइपरेको जनाउदै एक महिनाको भत्ता कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन् । उनले आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन्,‘म ...
विराटनगर: भर्खरै विदेशबाट आएका ७ व्यक्तिलाई सुन्दर हरैंचा नगरपालिकाको सक्रियातामा क्वारेन्टाइन पठाइएको छ । नगरपालिकाको वडा नम्बर १२ का ७ व्यक्तिलाई नजिकै रहेको पूर्वाञ्चल विश्वविद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको वडाअध्यक्ष रोशन ढकालले जानकारी दिए । ढकालका अनुसार हिजो ४ र आज ३ जना व्यक् ...
धरान: लकडाउनको तेस्रो दिन धरानमा रमिता हेर्न हिडेका दर्जन जति व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले सम्झाई बझुाई गरेर पुनः घर फिर्ता पठाइएको छ । धरान प्रहरीको र्यापिड रेस्पोन्स टिमका कमाण्ड गरिरहेका इन्स्पेक्टर हेमराज ओलीका अनुसार ११ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको थि ...
धरानः धरान १३ स्थित संघीय प्रहरी इकाई कार्यालय परिसरमा रहेको कभर्ड हललाई पनि क्वारेन्टाइनमा परिणत गरिएको छ । नेपाल प्रहरीको पहल र १३ नम्बर वडा कार्यालयको आवश्यक सहयोगमा कभर्ड हललाई क्वारेन्टाइनमा परिणत गरिएको हो । कोरोना भाइरस(कोभिड १९)को सम्भावित जोखिमको अवस्थालाई ध्यान दिदै १४ दिन क्वारेन्टाइनमा ...
धरानः इलाका प्रहरी कार्यालय धरानले लकडाउन उल्लंघन गर्ने सवारी र १२ जनालाई पक्राउ गरेको छ । बिहानै लकडाउन उल्लंघन गरेर हिड्ने र सवारी चलाउनेसहित १२ जना पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार मोटरसाइकल १२ वटा नियन्त्रणमा लिइएको छ भने ९ वटा स्कुटर रहेको छ । यस्तै, एउटा टेम ...
विराटनगर: सुनसरी र मोरङमा पानीमा डुबेर एक नावालकसहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका ३ का २ बर्षीय शिवराज मेहेता आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो । कृपानन्द मेहेताको छोरा शिवराजको आज बिहान साँढे १० बजे डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घ ...
ओखलढुङगा: ओखलढुङगा मानेभञ्ज्याङ ५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँस्थित हर्कपुरबाट ट्याक्टर र मोटरसाइकल ठक्कर खादा मोटरसाइकलको पछाडि बसेकी पवित्राको मृत्यु भएको हो । मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टरसँग ...
पोखरा: यशुका अनुयायीहरुलाई कोरोना भाइरस(कोभिड १९) ले नछुने भन्दै भ्रमपुर्ण प्रवचन दिदै हिडेका एक पाष्टरलाई प्रहरीले पक्राउ गरेको छ । ती पाष्टर पोखरा महानगरपालिका वडा नं १९ का केशवराज आचार्य भएको खुलेको छ । उनको खास घर जुम्ला भए पनि हाल पोखरा बस्दै आएका थिए । सुकुम्बासी वस्तीमा चर्चमा पुगेर मान्छे भ ...
धरान: आजदेखि लामो रुटको गाडी बन्दको कारण भानुचोकमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ । धरान उपमहानगरपालिका, प्रहरी र यातायात व्यवसायीहरु मिलेर ५ वटा गाडीको व्यवस्था गरि यात्रुहरुलाई गन्तव्यतर्फ पठाएको हो । भोजपुरमा २ वटा गाडी, संखुवासभामा एउटा र तेह्रथुममा २ वटा ग ...
धरान: कोरोना भाइरस(कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिकाले पनि अत्यावश्यकबाहेकको सम्पुर्ण सेवाहरु बन्द गरेको छ । चैत ९ गतेदेखि २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा घोषणा गरेकोले धरान उपमहानरले पनि आफ्ना सेवाहरु बन्द गर्ने निर्णय गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित