धरान: सधै फिल्डमा खटिइनुपर्ने पत्रकारहरुलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउनको लागि नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले मास्क वितरण गरेको छ । आज क्लिक धरान डटकमको कार्यालयमा पत्रकारहरुलाई महासंघले मास्क वितरण गरेको हो । महासंघले २ सय थान मास्क जिल्लाभरका पत्रकारहरुलाई वितरण गर्ने जन ...
लन्डन: बेलायतमा रहदै आएका एक जना नेपालीको मृत्युको कारण कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको थियो । उनको निधनबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन । तथापी, परिवारजनलाई राईको निधन कोरोना भाइरसको कारण भएको ...
धरान: धरानमा अचानक भारी मात्रामा असिनासहित बर्षा भएको छ । कोरोना संक्रमणको त्रासमा रहेका सर्वसाधारणहरुको फेसबुकमा अहिले असिना पानीको लाइभ र फोटोहरुले भरिएको छ । असिना पानीले बिशेष गरी घरको फुलबारी र फुलको नर्सरी खेतीमा बशेष गरी क्षति पुगेको छ । हिजो शुक्रबार साँझ पनि धरानमा सामान्य पानी परेको थियो ...
धरान: अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण हुन नदिन नेपाल यातयात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले शनिवार जनचेतना कार्यक्रमको आयोजना गरेको छ । कमिटिले धरान भानुचौकको बसपार्कमा रोकथामको उपायहरु माइकिङ्ग गरेर जानकारी गराएको थियो भने पानी र साबुन व्यवस्था गर ...
उदयपुर: उदयपुरको त्रियुगा ९ झिल्के चोकमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हिजो साझँ ६ बजे झिल्के चोक स्थित बाटो छेउमा स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा उनीहरु गम्भीर घाइते भएका थिए । एम्बुलेन्सको ठक्करबाट स्थानीय ६२ बर्षीय तिलक दनुवार, १४ बर्ष ...
धरान: प्रत्येक वडामा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने लक्ष्य लिएको कार्यक्रम हिजो बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको यो कार्यक्रम बिहानको समयमा गीता भवनअन्र्तगतको रामकेशरी भवनमा भएको थियो । यो भवन गीता भवन प्रवेश गर्ने मुलगेटकै माथिल्लो तलामा रहेको छ । उक्त कार्यक्रम ...
धरान: नेवार समुदायको महत्वपुर्ण परिकार हो, लाखमरी । यसको प्रर्वद्धन गर्नुका साथै व्यवसायिक सिप प्रदान गर्ने उद्देश्यले धरानमा तीन दिने तालिम शुरु भएको छ । शाक्य कल्याण संस्था धरानको आयोजनामा लाखमरी बनाउने तालिम शुरु भएको हो । तालिममा लाखामरीको साथै नेवार समुदायको विवाह, पुजा र हरेक धार्मिक कार्यमा ...
धरान: धरान १६ मा एक वृद्धको जलेर मृत्यु भएको छ । आज बिहान आफ्नै पुजा कोठामा ९० बर्षीया आशा देवी रानाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा आगो सल्किएर आशादेवी गम्भीर घाइते भएकी थिइन् । आगोले शरिरका बिभिन्न भागहरु जले ...
झापा: झापाको अर्जुनधारा नगरपालिका ४ का १७ बर्षीय मन कुमार थापाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान पौने १० बजे बिरिङ खोलातर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिंदा थापाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालयय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले खटि ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित