झापा: दमक नगरपालिका १ श्रेष्ठ चौकमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट लडेर सहचालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको हो । हिजो बुधवार दिउँसो साढे १ बजे ट्याक्टर लडेर उनी घाइते भएका थिए । घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ ...
झापा: प्रहरीले झापाबाट अफिमसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज बिहान ११ बजे लागुऔषध अफिमसहित २ जना भारतिय नागरिक(महिला) प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मनिपुरकी ३० बर्षीया लक्ष्मी क्षेत्री र दार्जिलिङकी ३८ बर्षीया गायत्री ...
विराटनगर: ल्यापटप चोरी गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ खार्जीका २३ बर्षीय अमिसजंग बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार उनलाई हिजो मंगलबार दिउँसो करिब ५ बजेतिर विराटनगर ९ ट्राफिक चोक नजिकबाट पक्राउ रिएको हो । उनले फागुन ...
धरान: ज्यान मार्ने उद्योगमा फरार रहेका धरान १५ खोरिया बस्तीका विष्णु बेघा पक्राउ परेका छन् । जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका बेघा घटना पछि फरार थिए । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ परेका बेघालाई जिल्ला अदालतमा पेश गरिएको र उनी ३० हजार धरौटीमा छुटेको डिएसपी ज्ञानेन्द्र बस्न ...
मोरङ: प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागुऔषधसहित ५ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप १० थान, लुपिजेसिक ७ थान, एभिल १३ थान र गाँजा २०० ग्राम फेला पारेको प्रहर ...
धनकुटा: धनकुटाको सहिदभुमी गाउँपालिका ७ चाम्चाका ५० बर्षीया मनकुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउँसो ११ बजे ना ५ त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टर ...
सुनसरी; मोरङको बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिष मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी २ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा सहचालक मग्रातीलाई करेन्ट लागेको थियो । ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेर घाईते भएका मग्रातीको विर ...
मोरङ: धरानका दुई युवासहित ३ जना गाँजासहित बिराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ५ बाट पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका ११ सगरमाथा टोलका २५ बर्षीय दिपक राई र २७ बर्षीय राज राई छन् । यस्तै, सुनसरीको बर्जु गाँउपालिका १ का ३४ बर्षीय चौथानन्द राय पनि उनीहरुसँगै पक्राउ परेका छन् । को ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । धनकुटा ७ की ४० बर्षीय महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार ती महिलाको बिहान ३ बजे को ...
विराटनगर: प्रहरीले हिजो शनिबार बिभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । झापाको बुद्धशान्ति ३ बाट स्थानीय २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर ८ सगरमाथा चौकबाट २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । पक्राउ परेका दुबै जना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित