राजनीति

    Showing 1,771-1,780 of 1,979 items.
  • तस्बिरमा प्रदेश एक संसद बैठककाे तयारी

    विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ । सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,584 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन गर्ने टोली तयारी अवस्थामा राख्न तरुण दलको माग

    धरान: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइहालेमा शव उठाउन तथा अन्त्येष्टीको लागि जोखिम व्यवस्थापन टोलीलाई आवश्यक प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ । तरुण दल धरान उपमहानगर कमिटिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उपमहानगरपालिकका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै आप ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,449 पटक पढिएको
    • क्लिक धरान
  • रुकुमको हत्या घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

    धरान: रुकुममा भएको अमानवीय घटना एवं हत्याको छानबिन गर्न सरकारले ५ सदस्यीय उच्चस्तनरीय छानबिन समिति गठन गरेको छ । आज राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । मन्त्री थापाका अनु ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 856 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो चरणमा परीक्षण गरिएको सांसदहरुको रिपोर्ट नेगेटिभ

    विराटनगर: भोलीदेखि शुरु हुने बजेट अधिवेशनको लागि पहिलो चरणमा लिइएको सांसदहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सभाका सचिव गोपाल पराजुलीका अनुसार पहिलो चरणमा संकलन गरिएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ‘पहिलो चरणमा १९४ जनाको स्वाब संकलन गरिएको थियो, सबैको रिपोर्ट ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 911 पटक पढिएको
    • क्लिक धरान
  • भोलि देखि सुरु हुने प्रदेश एकको बजेट अधिवेशनको यस्तो छ तयारी

    विराटनगरः  भोलि देखि प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना सङ्क्रमणको त्रासले वैशाख ३ गते सूचना टाँस गरेर स्थगित गरिएको हिउँदे अधिवेशन पुनः अर्को सूचना प्रकाशित नगरुन्जेल बन्द हुने जानकारी दिइएको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला भएको र त्यसमाथि सांसदहरूक ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,105 पटक पढिएको
    • क्लिक धरान
  • सरकारले विदेशमा समस्या परेका नेपालीहरुलाई छिट्टै स्वदेश फर्काउने

    धरान: कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले छिट्टै योजना ल्याउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् । स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योज ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 971 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 757 पटक पढिएको
    • क्लिक धरान
  • मेयर र उपमेयरको ईद शुभकामना सन्देशमा त्रुटी, मुस्लिम समुदाय कि धर्मावलम्बी ?

    धरान: आज मुस्लिम समुदायको पर्व ईद( इद उल फित्र) हो । सामाजिक सञ्जालमा यो पर्वको शुभकामना आदनप्रदान भइरहेको छ । सरकार प्रमुखहरुले पनि मुस्लिम समुदायको यो पर्वमा शुभकामना सन्देशहरु दिएका छन् । यसैक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी दुवैले छुट्टा छुट्टै विज्ञप्तीमार्फत शु ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 2,773 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री शेरधन राईको पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री राईको रिपोर्ट नेगेटिभ आएकोबारे मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राईले पुष्टि गरे । &l ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,175 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ को घटनाको दोषीलाई कडा कारबाही गर्न दलित संघको माग

    धरान: धरान १४ की निवार्चित वडा सदस्यसहित तीन जनामाथि भएको आक्रमणको घटनाप्रति नेपाल दलित संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष गणेश परियारले विज्ञप्ती जारी गर्दै घटनाको दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग पनि गरेका छन् । घट्नाबारे स्थानिय प्रसाशन कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,946 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित