इटहरीः खोला छेउ दुुइ नगरबीचको सीमामा स्थाई सँरचनासहित घाट निर्माण थालेको भन्दै इटहरी र सुन्दरहरैँचा नगरमा बिवाद देखिएको छ । हाल इटहरी क्षेत्रमा निर्माण सम्पन्न भइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भएको बुढिगंगा मुक्ति घाट निर्माण समितिकै अगुवाईमा उस्तै घाट पूर्वपट्टि सुन्दरहरैँचा नगर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कानुनी सल्लाहकार अवइन्द्र निरौलाको करार अवधि नसकिदै विना कारण हटाएका छन् । करार सेवामा रहेका व्यक्तिलाई हटाउदा पालना गर्नुपर्ने प्रक्रिया पुरा नगरी एकतर्फीरुपमा सेवाबाट हटाइएको भन्दै कानुन व्यवसायी संघसंगठनहरुले व ...
विराटनगरः आगामी जेठ १४ देखि हुने प्रदेश एकको छैटौँ एवंम वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण भइरहेको छ । विराटनगरस्थित संसद भवन प्राङगणमा आज पहिलो दिन सुनसरी र मोरङका सांसदहरुको स्वाव संकलन कार्य जारी छ । सांसदसँगै संसदसचिवालयका सम्पुुर्ण कर्मचारी र सांसदहरुका सवारी चालकको पनि स्वाव ...
विराटनगरः उदयपुर पछि झापा र धनकुटामा कोभिड–१९ संक्रमित व्यक्तिको सँख्या बढिरहेको बेला प्रदेश एक सरकारले परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । यस अघि पिसिआर माध्यमबाट परिक्षण गर्ने भिटिएमको अभाव रहेपनि अब भने कुनै कुराको अभाव नहुुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । सीमाबाट आउने न ...
धरान: भारतले अतिक्रमण गरेको भुमी समेटेर सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज बुधबार दिउँसो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकी हुन् । उक्त नक्सामा भारतले आफ्नो भुमी भनेको कालापानी, लिपुलेक र लिम्पियाधु ...
विराटनगरः हिउँदे अधिवेशनकै बीचमा विशेष परिस्थिति सृजना भइ स्थगित भएको प्रदेश एकको संसद अधिवेशन जेठ १४ गतेदेखि शुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वैशाख ३ गते राती १२ बजे देखि स्वतह स्थगित हुने सुचना प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेका थिए । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविध ...
बिराटनरगर: प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क गर्ने भएको छ । कोरोना भाइरसको महामारीको बेला पनि फ्रन्टलाइनमा जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुको युनियनले कोरोना विमा गर्ने भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीआवद्ध तथा जिल्लामा क्रियासिल १ सय ५० जना पत्रकारको निःशुल्क वि ...
झापाः प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोना कहरको समय भएपनि अहिले भारतसँग जोडिएको नेपालको सीमा व्यवस्थापन गर्ने यो उचित समय भएको बताएका छन् । सीमा व्यवस्थापनबारे चन्द्रगढीमामा भएको सरोकारवालासँगको छलफलमा आन्तरिक मामिला एवंम कानुन मन्त्रीसमेत रहेका कार्कीले समाजिक र सांस्कृतिक कारणले नेपा ...
धरान: हिजो शनिबार साँझ झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण भएको घटनाप्रति भारतीय पक्षले गल्ती स्वीकार गरेको छ । आज सीमावर्ती गाउँका सुरक्षा अधिकारी, जनप्रतिनिधिहरुसँगबीचको संयुक्त छलफलमा भारतीय पक्षले घटनामा गल्ती स्वीकार गरेको र संलग्नहरुलाई पहिचान गरेर ...
धरान: नेपाली भुमीमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयहरुले हिजो राती झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेको खुलेको छ । करिब सय जनाको संख्यामा आएका भारतीयहरुले १ वटा कुर्सी भाँचिदिएका छन् भने एउटा साइकल पनि लिएर गएको कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वड ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित