राजनीति

    Showing 1,821-1,830 of 1,979 items.
  • नेकपा सचिवालय बैठक : अध्यक्षद्वयको कुर्सीको चर्चा

    धरान: निक्कै चासोका साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक शुरु भइसकेको छ । यो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने अवस्था बनाउला वा नबनाउला केही समयपछि खुल्ने नै छ, तर अहिले सर्वत्र अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ...

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 1,025 पटक पढिएको
    • क्लिक धरान
  • सरकारसँग हर्क साम्पाङ्गको ७ बुँदे माग, कोरोना प्रभाव नभएको ठाउँमा लकडाउन खुकुलो बनाउन माग

    धरान: लकडाउनले जनतालाई सास्ती दिएको भन्दै धरान १८ का हर्क साम्पाङ्गले ७ बुँदे माग सरकार समक्ष पेश गरेका छन् । उनले शनिबार धरानको भानुचोकमा पत्रकारहरु सामु लिखित माग पत्र सार्वजनिक गरेका हुन् । आफ्नो माग पत्र तीन तहकै सरकारको लागि भएको उनको भनाई छ । ब्यानरसहित भानुचोकमा उपस्थित भएका उनले आफ्ना माग प ...

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 2,858 पटक पढिएको
    • मोहन श्रेष्ठ
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

    काठमाडौं: आज १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासह ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,066 पटक पढिएको
    • क्लिक धरान
  • सांसद अपहरणको आरोपमा नेकपाका सांसद र पुर्वआइजीपीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

    काठमाडौं: तत्कालिन समाजवादी पार्टीका सांसद एवं पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपाका सांसद र पुर्वआइजीपीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । राजपा र समाजवादी दल एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले आज बिहिबार आफ्ना सांसद अपहरण गरेको आरोप ...

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 919 पटक पढिएको
    • क्लिक धरान
  • आफ्नो सांसदको लाज ढाक्न कांग्रेसले राहतको निन्दा गर्यो : नेकपा

    धरान: नेपाली कांग्रेसले आफ्ना सांसदहरुको लाज ढाक्नको लागि राहत विरतणको विरोध गरेको भन्दै नेकपाले प्रतिक्रिया जनाएको छ । नेकपा सांसदहरुले वडा कार्यालयहरुलाई राहत दिएको बिषयमा कांग्रेसले विरोध जनाएपछि नेकपा धरान उपमहानगर कमिटिले यस्तो प्रतिक्रिया दिएको हो । नेकपाका अध्यक्ष नारायण सुवेदी र सचिव सुर्दश ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 1,910 पटक पढिएको
    • क्लिक धरान
  • नेकपाको सचिवालय बैठक फेरि २० गते बस्ने

    काठमाण्डौं: निक्कै चासोको साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्था एवंं स्थायी कमिटि बैठकको मागबारे छलफल भएपनि ठोस निष्कर्षमा पुग्न नसकेको बताइएको छ । बैठक बैशाख २० गते पुनः सचिवालय बैठक बसेर स्थायी बैठकको माग बारे निर्णइ गर्ने प्रवक्ता नारायणकाजी श्रेष ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 458 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा सांसदहरुले दिएको राहत धरानको ५ वटा वडाले फुड बैंकमा जम्मा गर्यो

    धरान: नेकपा सांसदहरुले राहत स्वरुप दिएको चामल धरानको विभिन्न ५ वटा वडा कार्यालयले फुड बैंकमा जम्मा गरेको छ । धरानको वडा नं १, २, ५, १४ र १८ वडा कार्यालयहरुले सांसदहरुले दिएको चामल उपमहानगरपालिकाको फुड बैंकमा जम्मा गरेको हो । धरानमा यी ५ वटा वडा नेपाली कांग्रेसले जितेको वडा हो । फुड बैंकको व्यवस्थाप ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 1,033 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड उपचार केन्द्रलाई सहयोग गर्न आइएनजिओसँग मन्त्री घिमिरेको आग्रह

    विराटनगर: प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनसामाजिक विकास मन्त्रालयले विभिन्न साझेदार संस्थाहरुसँगको छलफललाई तीव्रता दिएको छ । स्वास्थ्य क्षेत्रसँग संवन्धित प्रदेश १ मा कार्यरत अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरुसँग मंगलबार मन्त् ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 538 पटक पढिएको
    • क्लिक धरान
  • नेकपाका सांसदहरुले वडालाई राहत वितरण गरेकोप्रति धरान कांग्रेसले भन्यो,‘एकद्वार प्रणालीको धज्जी उड्यो’

    धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ बाट निवार्चित एवं सामानुपातिकतर्फका नेकपाका सांसदहरुले वडा कार्यालयहरुमा राहत वितरण गरेकोप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस धरान उपमहानगर कार्यसमितिका सचिव युवराज शंकरले प्रेस विज्ञप्ती जारी गर्दै संकटको घडीमा नेकपाका संघीय र प्रदे ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 1,479 पटक पढिएको
    • क्लिक धरान
  • जनमुक्ति पार्टीले वीपीलाई दियो १० थान पिपिई (भिडियोसहित)

    धरान: राष्ट्रिय जनमुक्ति पार्टीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरुको लागि १० थान पिपिई हस्तान्तरण गरेको छ । पार्टीको धरान उपमहानगर कमिटीले पार्टीको संघीय परिषदको कोरोना विपद, उद्दार तथा राहत कोषमार्फत उपलब्ध भएको पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट प्रतिष्ठानलाई आज हस् ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 1,900 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित