धरान: सत्तारुढ गठबन्धनका सांसदहरुले सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएरका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले प्रधानन्यायाधीश राणविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।प्रस्तावमा ९८ जना सा ...
धरान: स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने क्रम शुरु भएको छ । एमालेका पुर्वजिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा शुक्रबार नेकपा (एकीकृत समाजवादी) धरान उपमहानगर कमिटी घोषणा भएको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा कार्यक्रम आयोजना ग ...
धरान: धरान उपमहानगरपालिकाको १० औं नगरसभामा विधेयक, आचारसंहिता र ऐन संशोधनको प्रस्वाव पेश भएपछि स्थगित भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा नगरसभा शुरु भएको नगरसभा फागुन ३ गते हुने गरि स्थगित भएको हो । फागुन ३ गते सुनसरी उद्योग वाणिज्य संघको हलमा नगरसभा हुने वरिष्ठ ...
धरान: धरानमा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेसले नेपाल शिक्षक संघ धरान नगर समितिसँग छलफल गरेको छ । नगर सचिव जितेन्द्र राईका अनुसार बिहीबार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा कांग्रेस धरान नगर समितिको संयोजनमा बृहत छलफल तथा परिचयात्मक कार्यक्रम भएको हो । कार्यक्रममा नेप ...
धरान: नेपाली कांग्रेसको प्रदेश नं १ का महामन्त्री उमेश थापाले आगामी स्थानीय तह निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्न नहुने बताएका छन् । पुर्वप्रधानमन्त्री तथा पार्टी सभापति सुशिल कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा धरानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन ...
विराटनगर: प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद ...
धरान: प्रदेश नं १ को नाम के राख्ने भन्ने बिषय पेचिलो बनिरहदा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । समितिले प्रदेशनं १ को नाम लिम्बुवान किरात राख्न माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो । किरात याक्थुङ चुम्लुङको ...
धरान: सरकारले स्थानीय तह निर्वाचन आगामी २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेसँगै चुनावी सरगर्मी बढेको छ । चुनावको मिति घोषणाले राजनीतिक दलका नेता, कार्यकर्ताहरुमा मात्र होइन, आम सर्वसाधारणहरुमा उम्मेदवारबारे चासो ह्वात्तै बढेको छ । सामाजिक सञ्जाल, चिया गफ भने अबको चुनाव कुन पार्टीले जित्छ ? चुना ...
धरान: मन्त्रिपरिषद बैठकले सोमबार स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेलगत्तै स्थानीय तहमा उम्मेद्वारको खोजी शुरु भएको छ । स्थानीय तहहरुमा अबको मेयर पदको उम्मेदवार को होला ? भन्ने चासो र चर्चा शुरु भएको हो । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय हिजो गरेको थियो ...
धरान: धरानमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् । सोमबार नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान ८ स्थित आयोजना गरेको टोल समिति गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ जना कांग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा राजकुमारी गजमेर, देविका राई, सुन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित