विराटनगर: कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रदेश सरकारले जनाएको छ । संघीयता र प्रदेश संरचनाको प्रभावकारिता माथि प्रश्न उठिरहेका बेला यसले ...
धरान: बराह सहकारी पीडित स्वतन्त्र समुहले फरार भनिएका बराहका मुख्य सञ्चालकहरु पक्राउ गर्न चासो नदिदा खुल्लमखुल्ला गतिविधि एवं चलखेल गरिरहेको गुनासो गरेका छ्न । समुहले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै फरार सुचीमा रहेका अभियुक्तहरु शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, अमरबहादुर विश्वकर्मा, ...
धरान: कोशीबाट पानी धरान ल्याउने प्रोजेक्टबारे छलफल गर्न संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादव आफै धरान आएपनि मेयर हर्कराज राई (साम्पाङ) भने सम्पर्कमा आएनन् ।उक्त प्रोजेक्टको लगानीबारे छलफल गर्न मन्त्रालयका सहसचिव र खानेपानी विभागका महानिर्देशकसहित मन्त्री यादव शुक्रबार धरान आएका थिए । मेयर साम् ...
धरान: पिण्डेश्वर मन्दिरमा साउन महिनाभरि लाग्ने बोलबम धार्मिक कार्यक्रमको बिहिबार शुभराम्भ भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्दिरमा जल अभिषेक तथा बिशेष पूजा गर्दै एक महिने बोलबम धार्मिक कार्यक्रमको शुभारम्भ गरेका हुन् । हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको प्रिय महिना साउ ...
धरान: धरान उपमहानगरपालिका वडा नं २० मा ‘माया धराने’ बेसार उद्योगको उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिका अन्तर्गत खुलेको उद्योग शुक्रबार एक समारोहबीच मेयर हर्कराज राई (साम्पाङ)लाई चाबी हस्तान्तरण गरिएको थियो भने मेयर साम्पाङ र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटेर उद्योगको उद्घाटन गरेका ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले सम्पन्न भइसकेका योजनाहरुको फाइल आफुसँगै राखेपछि भुक्तानी अड्किएको बिषयमा वडाअध्यक्षहरुले सहमतिको प्रयास गरेपनि विफल भएको छ ।आइतबार र सोमबार वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समस्या हल गर्न निरन्तर प्रयास गरेका थिए । सोमबार पनि बिहानदेखि नै ...
धरान : भुक्तानी दिनुपर्ने योजनाको फाइलहरु अड्किएको भन्दै निर्माण व्यवसायीहरुले सबै निर्माण कार्यहरुको बाकी भुक्तानी तुरुन्त उपलब्ध गराउन माग गर्दै मेयर हर्कराज राई (साम्पाङ) लाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निर्माण व्यवसायी संघ धरान र सुनसरी जिल्ला कार्यसमितिले सोमबार संयुक्तरुपमा ...
उद्योगी, व्यवसायीहरुको हकहित संरक्षण तथा प्रर्वद्धन गर्न २०२० सालमा व्यापार समितिको नामबाट स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न यही असार ३० गते निर्वाचन हुदैछ । उक्त निर्वाचनमा अध्यक्ष पदमा गोपाल श्रेष्ठले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । अरुण पेट्रोलियम ट्रेडिङ सेन्टर ...
धरान: गिरी एण्ड गिरीसन्स कन्स्ट्रक्सन प्रालिका युवा व्यवसायी ध्रुव गिरीले पहिलो पटक इ–बिडिङ गरेर धरान उपमहानगरपालिकाको विभिन्न योजनाहरु पाएका थिए । उनले समयमा नै काम सम्पन्न गरेर भुक्तानीको लागि विल भौचरसहित फाइल पेश गरे । उनको मात्र २० लाख हाराहारीको भुक्तानी पाउनुपर्ने छ । निक्कै उत्साहित भएर ...
धरान: तत्कालिन एकीकृत नेकपा माओवादीको सातौं (हेटौडा) महाधिवेशन (२०६९)ले पार्टी नेता, कार्यकर्ताहरुलाई उत्पादन र श्रसँग जोड्न उत्पादन बिग्रेड गठन गर्ने निर्णय पारित गरेको थियो । तर यो निर्णय व्यवहारिकरुपमा कार्यान्वयनमा आउन भने सकेन ।पार्टी नेतृत्वले बिर्सेको उक्त निर्णयलाई धरान १९ का नेकपा माओवादी क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित