राजनीति

    Showing 1,901-1,910 of 1,980 items.
  • सरकारले भारतसँगको नाका बन्द नगरेकोमा असन्तुष्टी

    धरान:प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयको लागि लामो रुटका सवारीसाधनहरु आवतजावतमा रोक लगाउने घोषणा गरे । यस्तै, नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ । कारोना भाइरस(कोभिड १९)को जोखिमलाई रोकथाम गर्न सरकारले चालेको ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 619 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्र सरकारसँग समन्वय गरेर प्रदेश १ को नाका बन्द वा व्यवस्थित गर्ने निर्णय

    धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न त ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 3,606 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा प्रदेश कमिटी सल्लाहकारमा धरानबाट १५ जना

    धरान: नेकपा प्रदेश नं १ कमिटीले दुई सय भन्दा बढीको सल्लाहकार कमिटि चयन गरेको छ । गत फागुन १९ गते झापाको विर्तामोडमा सम्पन्न दोस्रो पुर्ण वैठकले सल्लाहकार कमिटि चयन गरेको हो । उक्त सल्लाहकार कमिटि गठनबारे प्रदेश कमिटिले सर्कुलर जारी गरेपछि अहिले सल्लाहकारहरुको नाम सार्वजनिक भएको हो । प्रदेश कमिटि सद ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 785 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दाँत ठेलेर उद्‍घाटन गरेको भाइरल फोटो कहाँको ?

    धरान: केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ । फोटोमा एक जना ज्येष्ठ नागरिक महिला मुख बाएर बसेकी छिन्। उनलाई चारैतिरबाट शिकारले झैँ घेरेका छन् माला लगाएकाहरुले। सेतो पञ्जा लगाएका उनीहरुले ती वृद्धाको दाँत ठेलिरहेका छन्। कम्तिमा तीन वटा हात उनको मुखतिर देखिन्छ। मुख बाहिर पनि सेता ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 601 पटक पढिएको
    • क्लिक धरान
  • धरानको प्रशासकीय अधिकृतमा आए सहसचिव खनाल

    धरान: धरान उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । सरकारले हालै सहसचिवमा बढुवा भएका विदुरप्रसाद खनाललाई धरानमा पठाएको हो । उनी सोमबारदेखि नै उपमहानगरपालिकामा आइसकेका छन् । धरान आउनुअघि उनी छिमेकी बराहक्षेत्र नगरपालिकामा थिए । उपसचिवबाट सहसचिवमा बढुवा गरेपछि उनी धरान आएका हुन् । महा ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 1,213 पटक पढिएको
    • क्लिक धरान
  • मतदानबाट पनि प्रदेश नम्बर २ को न्वरान भएन,चार वटै प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत

    जनकपुर: प्रदेश नम्बर २ को नाम के रहला ? यो प्रश्नको कौतुहलता आज मेटिन्छ भन्ने सबैले अपेक्षा गरेका थिए । किनभने आज मंगलबार दिउँसो प्रदेश २ को नाम र राजधानीबारे मतदान प्रक्रियाबाट टुंगो लाग्दैथियो । सहमतिबाट नाम टुंगो नलागे पछि आज मतदान भयो । विडम्बना के भयो भने मतदान प्रक्रियाबाट पनि २ नम्बर प्रदेशक ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 631 पटक पढिएको
    • क्लिक धरान
  • बहिरा संघमा नयाँ नेतृत्व चयन

    धरान: सुनसरी बहिरा संघमा एबिन राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न भएको संघको साधारण सभाले राईको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा प्रशान्त चौधरी, महासचिव सोफिया ठटाल, सचिवमा खेल गुरुंग र कोषाध्यक्षमा हरि राई चयन भएका छन् । पाँच जना सदस्यहरुमा सुस्मिता ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,190 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक संसदमा कोरोना बहस : झुटो बोलेको भन्दै काँग्रेसले माग्यो मन्त्रीको राजिनामा

    विराटनगरः प्रदेश सरकारका मन्त्रीले कोरोना भाइरसको बिषयमा झुटो बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीको राजिनामा मागेको छ । सोमबार प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अस्पतालहरुमा कोरोनाको उपचारमा मन्त्रीले भनेजस्तो नभएको र झुटो बोलेको भन्दै सामाजिक विकास मन्त्री ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 752 पटक पढिएको
    • क्लिक धरान
  • ट्रेड युनियनद्धारा यातायात मन्त्री नेम्वाङको ध्यानाकर्षण

    काठमाण्डौं : यात्रुवाहक सार्वजनिक सवारी साधनको अधिकतम आयु तोक्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट भएका निर्णयहरु पूनर्विचार गर्न यातायात मजदुर सम्बध तिनवटा ट्रेड युनियनहरुले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई भेटी ध्यानाकर्षण गराएको छ । सर ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,468 पटक पढिएको
    • क्लिक धरान
  • हक्राहा खोलामा पुलको शिलान्यास

    इटहरी: इटहरी १६ स्थित हक्राहा खोलामा निर्माण हुने पुलको शिल्यान्यास गरिएको छ । संघीय सांसद सिताराम मेहता र इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आइतबार संयुक्तरुपमा पुलको शिल्यान्यास गरेका हुन् । यो पुल कुल ८३ लाख ७२ हजार लागतमा निर्माण हुन लागेको इटहरी उपमहानगरका इन्जिनियर अरुण राजलवटले जानक ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 470 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित