राजनीति

    Showing 1,961-1,970 of 1,980 items.
  • अदालतको आदेशपछि रिहा भए महरा

    काठमाडौं: जिल्ला अदालत काठमाण्डौंबाट सफाई पाएको केही समय पछि नै पुर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । अदालतले आजै महरालाई बलात्कार प्रयासको मुद्दामा सफाई दिएको थियो । अदालतबाट सफाई पाएपछि उनी डिल्लीबजार कारागारबाट बाहिरिएका छन् । उनलाई स्वागत गर्न नेकपाका कार्यकर्ताहरु पुगेका थिए भने का ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 625 पटक पढिएको
    • क्लिक धरान
  • अदालतबाट महराले पाए सफाई

    काठमाडौँ: बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई निर्दोष भन्दै सफाई दिएको छ । जिल्ला न्यायधिश अम्बरराज पौडेलको इजलासले आज सोमबार सभामुख महरालाई सफाई दिएको हो । श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाई ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 736 पटक पढिएको
    • क्लिक धरान
  • रिहा लगत्तै माइला लामासहित पाँचै जना पक्राउ

    धरान: अड्डा सार गर्दै धरान ल्याइएका नेत्र विक्रम चन्द(विप्लव) समुहका नेता एवं जनवादी गायक, संगीतकार माइला लामासहित ५ जना सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै आइतबार पुनः पक्राउ परेका छन् । पक्राउ गरेर उनीहरुलाई प्रहरीले विभिन्न जिल्लामा पुनः मुद्दा चलाउन पठाएको स्रोतको भनाई छ । जिल्ला न्यायाध ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 976 पटक पढिएको
    • क्लिक धरान
  • महराविरुद्धको मुद्दामा आज कस्तो आउला फैसला ?

    काठमाडौं: संसद सचिवालयकी महिला सहकर्मीमाथि यौन दुव्र्यवहारको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाण्डौंबाट फैसला हुदैछ । हिजो आइतबार महरा प्रकरणमा अदालतमा अन्तिम सुनुवाई भए पनि समय अभावले फैसला हुन सकेको थिएन । त्यसैले अदालतले यो मुद्दा हेर्दाहेर्द ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 489 पटक पढिएको
    • क्लिक धरान
  • सरकार कमजोर बनाउने खेल सह्य हुदैन: प्रधानमन्त्री

    झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई कमजोर बनाउन चलखेल गरिरहेको र त्यो चलखेल सह्य नहुने बताएका छन् । आइतबार गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै विकास र समृद्धिको काम देखेर ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 353 पटक पढिएको
    • क्लिक धरान
  • गजमेर समाजमा सर्वसम्मत नेतृत्व चयन

    धरान: विश्वकर्मा जातीको थरगत संस्था गजमेर वंश एकता समाजमा पदम गजमेरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । केन्द्रिय कार्यालय धरान रहेको समाजको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले पदम गजमेरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । शनिबार धरानको गोर्खा किचनमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मीन ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 719 पटक पढिएको
    • क्लिक धरान
  • धरान जेसीजको पदस्थापन सम्पन्न

    धरान: धरान जेसीजको ४४ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा धरान जेसीज वर्ष २०१९ का अध्यक्ष मनिष शाहीले नवनिर्वाचित बर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलालाई सपथ ग्रहण गराएका थिए । जुनियर जेसीज तर्पm बर्ष २०१९ अध्यक्ष मन् ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 1,220 पटक पढिएको
    • क्लिक धरान
  • महिना दिनभित्र माग पुरा नभए भूपू गोर्खाहरु अनसन बस्ने चेतावनी

    काठमाडौ: एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले चेतावनी दिएका छन् । भूपू गोर्खा सैनिकहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक महिनाभित्र आफुहरुको माग पुरा गर्नुपर्ने अडान दोहोर्याए । भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 644 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी संस्थानलाई महशुल नबुझाउन आह्वान, धरानका कर्मचारी एक तह बढुवा हुने ऐन पारित

    धरान: धरान उपमहानगरपालिकाको छैटौं नगरसभाको निर्णयहरु उपमहानगरपालिकाले आज सार्वजनिक गरेको छ । उपमहानगरले नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र कर्मचारी हस्तान्तरणको प्रक्रियामा रहेकोले संस्थानलाई महशुल नबुझाउन न ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 6,109 पटक पढिएको
    • क्लिक धरान
  • दुई बर्षमा कतै चुकेनौं, कही झुकेनौ: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नं १ मा प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । मुख्यमन्त्री शेरधन राईले २०७४ फागुन ३ गते प्रदेश प्रमुखबाट सपथ लिएर सरकार गठन गरेका थिए । प्रदेश सरकार गठनको दुई बर्ष पुरा भएको अवसरमा आज शनिबार प्रदेश राजधानी विराटनगरमा आयोजिक कार्यक्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले द ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 716 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित