धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्युतीय ई रिक्सा व्यवस्थापन गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले ई रिक्सा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको हो । नगर क्षेत्रमा सञ्चालन हुने ई रिक्सा व्यवस्थापनको लागी प्रदेश सरकारबाट प्राप्त गरेको नमुना कार ...
धरान: करिब ७ महिना अघि मात्र धरान आएका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालको सरुवा भएको छ । रिजालको प्रदेश नं १ बको नीति तथा योजना आयोगमा सरुवा भएको हो । उनलाई सोमबार कार्यपालिका बैठकमा विदाई गरिएको थियो । सहसचिव रिजाल गत साउन १८ गते धरान आएका थिए । पछिल्लो समय रिजालप्रति उपप्रमुख अइन्द् ...
धरान: दश दिने धरान एक्स्पो २०७९ बिहिबारदेखि शुरु भएको छ । धरान १६ रंगशालाको दक्षिण खाली मैदानमा शुरुभएको एक्स्पोको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रह ...
धरान: प्रदेश १ सरकारका सडक पुर्वाधार तथा शहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईले सरकारको प्रमुख कार्यभारमा प्रदेशको नामकरण र स्थायी संरचना निर्माण रहेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा सोमबार धरानको लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान तथा सहिद र वेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ...
धरानः गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नै उम्मेद्वारलाई अन्तरघात र असहयोग गरि पराजित गराएको बिषयमा नेपाली कांग्रेसले छानबिन गर्न एक समिति गठन गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले छानविन समि ...
धरान: धरान उपमहानगरपालिकाकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले आफु कार्यवाहक मेयर रहदाको कार्यकालमा आइयुडिपी खानेपानी आयोजनामा एक रुपैया पनि भ्रष्टचार भएको छ भने जेल हाल्न चुनौती दिएकी छिन् । उपमहानगरपालिकाको प्रांगणमा बुधबार आयोजित पालिका सवाल कार्यक्रममा पुर्वउपमेयर भण्डारीले यस्तो चुनौती दिएकी हु ...
धरान: एक टेलिभिजनले बुधबार धरान उपमहानगरपालिकामा पालिका सवाल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मेयर हर्क साम्पाङ र प्रदेशका खानेपानी मन्त्री तिलबहादुर मेन्याङ्बोबीचमा चर्काचर्की परेको छ । खानेपानीको उपभोक्ता समिति गठनमा सफारिश नगरेको भन्ने जनगुनासोमा जवाफ दिने क्रममा मेयर साम्पाङल ...
धरान: डाक्टर खालिद हुसैन धरानका चर्चित चिकित्सक हुन् । छातीको बिशेषज्ञ मानिने डाक्टर हुसैनको धरान १२ चतरालाइनमा क्लिनिक छ । चिकित्सा पेशासँगै डा.हुसैन राजनीतिमा पनि सक्रिय छन् । पछिल्लो समय उनी जनता समाजवादी पार्टीको राजनीतिक समिति सदस्य थिए । तर, अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । केही ...
धरान: कोशी राजमार्ग अन्तर्गत धरानको मुख्य बजार क्षेत्रमा ६ लेनको सडक विस्तारबारे मेयर हर्क साम्पाङले यहाँका प्रमुख राजनीतिक दलहरुसँग परामर्श गरेका छन् । मेयर साम्पाङले मंगलबार दिउँसो प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग सडक विस्तार ब ...
धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा विचार राख्ने अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सीट बाँडफाँड गलत भएको बताए । उनीहरुले चुना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित