धरानः नेपाली कांग्रेसले क्षेत्र नं. १ अन्तर्गतमा २७ वटै वडाका सभापति र सचिवलाई स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशिक्षण दिएको छ । कांग्रेसको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको आयोजनामा “काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, एम.सी.सी. तथा निर्वाचन, नेपाली कांग्रेस र रणनीतिक स ...
धरान: सत्तारुढ गठबन्धन दलहरुले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि धरानमा गठबन्धन गर्ने गृहकार्य थालेको छ । हिजो (आइतबार) धरान २ स्थित कांग्रेस पार्टी कार्यालयमा बसेको गठबन्धन दलहरुको संवाद समितिको बैठकले गृहकार्य गर्न ४ वटा पार्टी अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । बैठकमा कांग्रेसको संव ...
धरान: आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर धरानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनमा होमिएको हो । धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको हलमा शनिबार निर्वाचन परिचालन समिति घोषणा गर्दै माओवादी केन्द्र निर्वाचनमा होमिएको हो । कार्यक्रममा पार ...
सुनसरी: सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (एस)ले गठबन्धनभित्र सहमति नभए सुनसरीको सबै स्थानीय तह र वडामा एकल उम्मेदवारी दिने जनाएको छ । एकीकृत समाजवादीले इनरुवामा शनिबार पत्रकार सम्मेलन गर्दे सुनसरीको १२ वटै पालिका र १ सय २४ वटा वडामा सत्ता गठबन्धनभित्र सहमति नभए एकल उम्म ...
धनकुटा: धनकुटाको चौंबिसे गाँउपालिकामा पत्रकार उत्पादन गर्न ३ दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम शुरु भएको हो । स्थानीय गतिविधि, विकास निर्माण तथा समृद्धिका समाचार सामाग्रीहरु आमसञ्चार माध्यममा उचित र पर्याप्त रुपमा प्रकाशन÷प्रसारणमा नआएपछि गाँउपालिका आफैले स्थानीयस्तरमा पत्रकार/सञ्चारकर्मी उ ...
धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत फागुन १ गतेदेखि सञ्चालन गर्दै आएको पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियानको समापन भएको छ । बराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणको कार्यक्रम सकिएसँगै उक्त अभियानको समापन भएको हो । अभियान समापनको अवसरमा बराहक्षे ...
धरान: धरान १५ स्थित बाँझोगरा क्लबका अध्यक्षसहित धरानका १७ जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । स्थानीय चुनाव नजिकिदै गर्दा शुक्रबार जसपा लिम्बुवान राष्ट्रिय समितिको दोस्रो पुर्ण बैठकको अवसरमा धरान १५ स्थित चुम्लुङ हिममा युवाहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा बाँ ...
सुनसरी: इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिकसहित मदन वाटिका उद्घाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्णकदको सालिक सहितको वाटिका एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । उनले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजने ...
धरान: आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रदेश नं १ मा ३३ लाख ४७ हजार बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेश नं १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन् । ती मध्ये पुरुष मतदाताको संख्या १६ लाख ९९ हजार ८ सय रहेको छ भने महिला मतदा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा सेवाबाट आम नागरिकलाई बञ्चित गरे जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका अध्यक्ष ताजुब लिम्बुले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठान आफैमा सरकारी स्वास्थ्य संस्था भएकोले कुनै पनि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित