धरान: धरान उपमहानगरपालिका वडा नं ६ पानवारीका ९१ र ९० बर्षका वृद्धवृद्धा दम्पत्तिले पनि कोरोना भाइरसलाई जितेका छन् । पानवारीका ९१ बर्षीय केशव प्रसाद वराल र श्रीमति ९० बर्षीया चन्द्रादेवी वरालले कोरोनालाई जितेका हुन् । उनीहरुलाई गत कार्तिक १२ गते संक्रमण पुष्टि भएको थियो । शुरुवात वृद्ध वराल दम्पत्ति ...
धरान: हरेक बर्ष कार्तिक शुक्ल एकादशीदेखि सुनसरीको बराहक्षेत्र मन्दिरमा ५ दिनसम्म मेला नै लाग्ने गथ्र्यो । यो बर्ष पनि भोली बुधबार एकादशी परेको छ । कार्तिक शुल्क एकादशीलाई ठुलो एकादशी तथा हरिबोधिनी एकादशी पनि भनिन्छ । विगतमा एकादशीमा लाग्ने मेलामा बिशेष गरि भारतबाट भक्तजनहरुको घुँइचो लाग्थ्यो । कोका ...
धरान: टाउकोको शल्यक्रियाको क्रममा निधन भएको भनिएका मोरङको केराबारी ९ बेलचौरीका ३० बर्षीय बिक्की ऋषिदेवको शव धरान ल्याइएको छ । टाउकोको उपचार गर्न लगिएका ऋषिदेवको शनिबार विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर भएका उनको शव अस्पतालको बिल तिर्न नसकेर २ दिनसम्म अस्पतालमा नै ...
धरान: कोरोना संक्रमणबाट मोरङमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक र पुर्वगाविस अध्यक्षको मृत्यु भएको छ । तेह्रथुम घर भएपनि मोरङको टंकीसिनवरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ३३ बर्षीय नविन बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको हो । उनको गए राती करिब ११ बजेर २२ मिनेटमा मृत्यु भएको बताइएको छ । बुढाथोकी ...
धरान:पुर्वपश्चिम लोकमार्गस्थित बेलबारी नगरपालिका ४ मा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो बेलुकी करिब साढे ५ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको १(०२(०४२ प ४२१६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर् ...
काठमाडौं: सरकारले बलात्कारविरुद्ध कडा कानुन ल्याउने निर्णय गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारविरुद्ध कडा कानुन ल्याउन अध्यादेश ल्याउने निर्णय गरेको हो। राष्टपतिबाट अध्यादेश जारी भएपछि बलात्कारसम्बन्धी कानुन परिवर्तन हुनेछ। देशभर बलात्कार र महिला हिंसाको घटना दैनिकजसो बढ्न थालेप ...
धरान: धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा तत्काल सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर फाल्न रोक लगाइने भएको छ । धरान उपमहानगरपालिका र इटहरी उपमहानगरका मेयर, उपमेयर, वातावरण महशाखालगायत सरोकारवालाबीच धरानमा भएको बैठकले यस्तो निर्णय गरेको हो । हिजो इटहरी उपमहानगरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य ...
धरानः इटहरी उपमहानरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा जथाभावीरुपमा फाल्ने गरेको पाइएको छ । आज (शनिबार) खानेपानीको वेल हाउसमा स्थलगत निरिक्षण गर्न पुगेका धरानका मेयर तिलक राईले दिशाजन्य फोहोर धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा फाल्न ...
धरान: हरेक शनिबार धरानको वरिपरीका डाँडाहरुमा पदयात्रामा जाने एउटा समुह छ, सेवा अभियान । यो समुहले हरेक शनिबार स्वास्थ्यको लागि पदयात्रा गर्दै आएको थियो । गएको चैत दोस्रो सातादेखि भने कोरोना महामारी र लकडाउनको कारण पदयात्रा रोकिएको छ । पछिल्लो पदयात्रा १३२ औं साता पुगेको थियो । लामो समय रोकिएको पदया ...
धरान: व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन भएको छ । चतुर्थीदेखि शुरू भएको छठ पर्व षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेर समापन गरिन्छ। ब्रातालुहरुले अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित