धरान: लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले आउँदो मंसिर महिनासम्म मजदुर, विपन्न समुदाय र असहायहरुलाई निःशुल्क खाना खुवाउने भएको छ । कोरोना भाईरसका कारण मजदुर, विपन्न समुदाय र असहायहरु भोकै बस्न नपरोस् भनेर प्रतिष्ठाने असोज १ गतेबाट निःशुल्क खाना खुवाउँदै आएको छ । प्रतिष्ठानले निःशुल्क खाना खुवाउने ...
सुनसरी: इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि जोखिम क्षेत्रको वर्गीकरण गर्दै रेडजोनसहितको मापदण्ड तोकेको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा सिडिओ समेतको उपस्थितिमा बसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो । उपम ...
धरान: सुनसरीमा दिन प्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएपछि आज इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच छलफल भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका छन् । चिकित् ...
धरान: झुण्डिएर आत्महत्या गरेकी धरान ११ की सुनिहाङ्मा लिम्बुका ससुरा भिम माबोले आफुहरु अझै पनि सत्यतथ्य छानबिनको पक्षमा रहेको बताएका छन् । माबो र मुजोतलुङ थाकथाकु माबोहाङका अध्यक्ष धनबहादुर माबोले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । अदालतको आदेशबाट धरौटीमा हिरासत मुक्त भएपछि ...
धरान: कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गइरहे पनि सुनसरीको डिसिसिएमसि बैठक बसेर थप महत्वपुर्ण निर्णयहरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पुर्ण बजार, पसल तथा व्यवसाय पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । साथै, खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनि ...
धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका उनका ससुरासहित ४ जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सकिएपछि आज ५ नम्बर इजालशका न्यायाधिश प्रकाश श्रेष्ठको आदेश अनुसार उनीहरु धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । न्यायाधिश श्रेष्ठको इजल ...
धरान: कोरोना संक्रमण बढ्न थालेपछि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु भोली बिहिबारदेखि एक सातासम्म बन्द हुने भएको छ । नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरुसमेत धमाधाम कोरोना संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय लिएको हो । आज सर्वपक्षीय तथा सर्वदलिय बैठकबाट स ...
धरान: दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पनि धरानमा तत्काल लकडाउन नगरिने भएको छ । आज दिउँसो ३ घण्टा भन्दा बढी समयमा उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । साथै, थप सरोकारवालाहरुसँग पनि छलफल गरिने भएको छ । बैठकले नगरबासीहरुलाई ...
धरान: दशैं, तिहार र छठजस्ता ठुला चाडपर्व नजिकिदै गर्दा नेपालमा कोरोना संक्रमण पनि समुदायस्तरमा झन् फैलदै गइरहेको छ । दैनिकरुपमा आउने पोजेटिभ रिपोर्टको संख्याले यसपालीको चाडपर्वमा कतै लकडाउन त हुदैन ? भन्ने आशंका पनि जनमानसमा छ । लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । सुनसरीमा पनि दिन प्रत ...
धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको माइती पक्षले आज(सोमबार) जिल्ला अदालत सुनसरी बाहिर प्ले कार्डसहित शान्तिपुर्ण प्रर्दशन गरेको छ । सुनिहाङ्मालाई न्याय दिइनुपर्ने माग गर्दै अदालत बाहिर प्रर्दशन भएको हो । माइती पक्षले हत्याको दाबी गर्दै आएपछि पोष्टमार्टम रिपोर्टसहित प्रहरी अनुसन्धानको आधारमा सरकारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित