विराटनगरः छिमेकीको पिटाइबाट घाइते भइ साउन ६ गते विराटनगर ल्याइएका सप्तरीका एक सदा दम्पती आज मात्र अस्पतालबाट मुक्त गरिएको छ । ५५ हजार उपचार खर्च तिर्न नसकेर अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएको थियो । आज प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीको निर्देशनमा मोरङका प्रमुख जिल्ला अधिकारी&nbs ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज बिहानै एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति प्रदेश नं २ सप्तरी जिल्लाका हुन् । वीपी प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितहरुको कुल संख्या २८ पुगेको छ । खडक नगरपालिका ३ का ३५ बर्षीय पुरुषको आज बुधबार बिहा ...
धरान: धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ ग ...
धरान: अवैध सखुवाको रुख काटिएको घटनामा धरान २० स्थित भालढुंगा सामुदायिक वन समुहका कोषाध्यक्ष पक्राउ परेका छन् । वन समुहका कोषाध्यक्ष भीम बस्नेतलाई सब डिभिजन वन कार्यालय धरानले आज पक्राउ गरेको हो । सब डिभिजन प्रमुख एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले कोषाध्यक्ष बस्नेतलाई पक्राउ गरिएको बताए । ...
इटहरीः १२ वर्षीया बालिका बलात्कारको आरोपमा इटहरी प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालिकालाई एक सय रुपैयाँको प्रलोभन देखाएर बलात्कार गर्ने इटहरी ५ डेरा गरि बस्ने भोजपुरका २१ वर्षीय प्रतिक राई हुन् । उनलाई शनिवार डेराबाटै प्रहरीले पक्राउ गरेको हो। गत मंगलवार राईले ती बालिकालाई बला ...
झापा: झापाका तिन छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका १२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम ब्राउन सुगरसहित मेचीनगर १३ ईलाम रोडबाट शनिवार दिउँस ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ मा १० बर्षीया नाबालिकाले आत्हत्या गरेकी छिन् । समिर साहको घरमा विगत २ बर्षदेखि बस्दै आएकी कविता उरावले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाबारे हिजो (शनिबार) साँझ सवा ६ बजे प्रहरीलाई खबर भ ...
धरान: सुविधा कम्पनीको ग्याँस लिक भएर धरान १६ अन्नपुर्ण चोकस्थित पुष्य मार्गको खाजा पसलमा आगलागी भएको छ । आज बिहान करिब ५ बजे भएको घटनामा पसल सञ्चालक बिक्रम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते श्रेष्ठका परिवारका ...
धरान: धरान २० भालढुंगा वन क्षेत्रमा अवैरुपमा सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना श्रमिकहरु वयान दिएपछि छुटेका छन् । सब डिभिजन वन कार्यालय विष्णुपादुकाले उनीहरुलाई वयान लिएर आज जनप्रतिनिधिको रोहबरमा छोडेको हो । वन कार्यालयले रुख काट्न लगिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम् ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले चोरी भएको र हराएको ३ थान मोवाइल फेला पारी मोवाइल धनीलाई बुझाएको छ। विभिन्न समयमा हराएको मोवाइलका धनीलाई हिजो बिहिबार ईलाका प्रहरी कार्यालय धरानमा नै बोलाएर प्रहरी निरीक्षक हेमराज वलीले मोबाइल बुझाएका हुन् । आफुहरुले माया मारी सकेको मोवाईल भेटाईदिएकोमा मोबाइल धनीहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित