धरान: लकडाउनका कारण करिब ६ महिनायता ठप्प बनेको सार्बजनिक यातायात सेवा आज (शुक्रबार)बाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सरकारले भने हिजो असोज १ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, हिजो विश्वकर्मा पुजा परेकोले पनि यातायात आंसिक रुपमा मात्र सञ्चालनमा आएको थियो । आज भने बि ...
मोरङः मोरङको बेलवारी नगरपालिकाले नगर क्षेत्रका अतिविपन्न परिवारलाई घर उपहार अभियान शुरु गरेको छ । अत्यन्त न्यून आम्दानी भएका, दलित, एकल महिला तथा अल्पसँख्यक समुदायका परिवारका लागि जनता आवास कार्यक्रम मार्फत घर बनाइ दिन थालेको हो । हालसम्म विभिन्न वडामा १ सय १ घर निर्माण भएका नगरपालिकाका मेयर ज्ञाने ...
धरान: बिहिबार धरानको भानुचोकको माहोल अलिक बेग्लै थियो । लकडाउनले करिब ६ महिना सिथिल बनेको भानुचोकको चहलपहल अलिक बढी नै थियो । लामो दुरीका टिकट काउन्टर प्रायः सबै खुला नै थियो । जो कोही हिड्दै गरेका मानिसलाई कहाँसम्म जाने होला ? भनेर सोधिहाल्थे काउन्टरका कर्मचारी । ठुला सवारीसाधन नगन्य थिए भने टेम्प ...
धरानः आज विश्वकर्मा पुजा । धातुजन्य वस्तुमा निर्मित मेसिन तथा पार्ट पुर्जाकाे विशेष पुजाअराधना गरि विश्वकर्मा भगवनालाइ सम्झिले प्रचलन रहेकाे छ । आजकाे दिन धरानकाे विश्वकर्मा मन्दिर लगाएत देशैभरका विश्वकर्मा मन्दिरमा सवारी साधनकाे पुजा गर्ने श्रदालुकाे घुँइचाे हुनेगर्छ । कन्या अर्थात् आश्व ...
धरान: करिब ६ महिना यता लकडाउन भएसंगै यातायात व्यवसाय ठप्प छ । यातायात ठप्प बनेसंगै गाडीमा आश्रित मजदुरहरुको अवस्था यतिबेला दयनीय छ । दैनिक जिवन गुजारा गर्न समस्या भएका तिनै यातायात मजदुरहरुको लागि धरानमा निःशुल्क खाना खुवाइने भएको छ । धरान–८ स्थित धरान सभागृह परिसरमा भोली (विहीबार)देखी सुरु ह ...
विराटनगरः छिमेकीको पिटाइबाट घाइते भइ साउन ६ गते विराटनगर ल्याइएका सप्तरीका एक सदा दम्पती आज मात्र अस्पतालबाट मुक्त गरिएको छ । ५५ हजार उपचार खर्च तिर्न नसकेर अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएको थियो । आज प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीको निर्देशनमा मोरङका प्रमुख जिल्ला अधिकारी&nbs ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज बिहानै एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति प्रदेश नं २ सप्तरी जिल्लाका हुन् । वीपी प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितहरुको कुल संख्या २८ पुगेको छ । खडक नगरपालिका ३ का ३५ बर्षीय पुरुषको आज बुधबार बिहा ...
धरान: धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ ग ...
धरान: अवैध सखुवाको रुख काटिएको घटनामा धरान २० स्थित भालढुंगा सामुदायिक वन समुहका कोषाध्यक्ष पक्राउ परेका छन् । वन समुहका कोषाध्यक्ष भीम बस्नेतलाई सब डिभिजन वन कार्यालय धरानले आज पक्राउ गरेको हो । सब डिभिजन प्रमुख एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले कोषाध्यक्ष बस्नेतलाई पक्राउ गरिएको बताए । ...
इटहरीः १२ वर्षीया बालिका बलात्कारको आरोपमा इटहरी प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालिकालाई एक सय रुपैयाँको प्रलोभन देखाएर बलात्कार गर्ने इटहरी ५ डेरा गरि बस्ने भोजपुरका २१ वर्षीय प्रतिक राई हुन् । उनलाई शनिवार डेराबाटै प्रहरीले पक्राउ गरेको हो। गत मंगलवार राईले ती बालिकालाई बला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित