समाज

    Showing 1,241-1,250 of 1,684 items.
  • ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

    झापा: झापाका तिन छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका १२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम ब्राउन सुगरसहित मेचीनगर १३ ईलाम रोडबाट शनिवार दिउँस ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,330 पटक पढिएको
    • क्लिक धरान
  • धरान १ मा १० बर्षीया नाबालिकाद्वारा आत्महत्या

    धरान: धरान उपमहानगरपालिका वडा नं १ मा १० बर्षीया नाबालिकाले आत्हत्या गरेकी छिन् । समिर साहको घरमा विगत २ बर्षदेखि बस्दै आएकी कविता उरावले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाबारे हिजो (शनिबार) साँझ सवा ६ बजे प्रहरीलाई खबर भ ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 13,023 पटक पढिएको
    • क्लिक धरान
  • धरान १६ मा ग्याँस लिक भएर आगलागी हुँदा एक घाइते, वडाअध्यक्ष भन्छन्, ‘ग्याँस कम्पनीले क्षतिपूर्ति दिनुपर्छ’ (भिडियोसहित)

    धरान: सुविधा कम्पनीको ग्याँस लिक भएर धरान १६ अन्नपुर्ण चोकस्थित पुष्य मार्गको खाजा पसलमा आगलागी भएको छ । आज बिहान करिब ५ बजे भएको घटनामा पसल सञ्चालक बिक्रम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते श्रेष्ठका परिवारका ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 4,839 पटक पढिएको
    • क्लिक धरान
  • सालको रुख काट्ने ४ जना वयान दिएपछि छुटे, वन समुहका कोषाध्यक्षले बोलाएर काट्न गएको वयान

    धरान: धरान २० भालढुंगा वन क्षेत्रमा अवैरुपमा सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना श्रमिकहरु वयान दिएपछि छुटेका छन् । सब डिभिजन वन कार्यालय विष्णुपादुकाले उनीहरुलाई वयान लिएर आज जनप्रतिनिधिको रोहबरमा छोडेको हो । वन कार्यालयले रुख काट्न लगिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम् ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 4,339 पटक पढिएको
    • क्लिक धरान
  • भेटियो चोरी भएको र हराएको मोवाइल, माया मारेको मोवाइल भेटिएपछि मोवाइल धनी हर्षित

    धरान: ईलाका प्रहरी कार्यालय धरानले चोरी भएको र हराएको ३ थान मोवाइल फेला पारी मोवाइल धनीलाई बुझाएको छ। विभिन्न समयमा हराएको मोवाइलका धनीलाई हिजो बिहिबार ईलाका प्रहरी कार्यालय धरानमा नै बोलाएर प्रहरी निरीक्षक हेमराज वलीले मोबाइल बुझाएका हुन् । आफुहरुले माया मारी सकेको मोवाईल भेटाईदिएकोमा मोबाइल धनीहर ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,716 पटक पढिएको
    • क्लिक धरान
  • भालढुंगा वनमा सालको रुख काट्ने ४ जना पक्राउ

    धरान: अवैधरुपमा सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय विष्णुपादुकाले ४ जनालाई पक्राउ गरेको छ । भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामांगले किटानी जाहेरी दिएका ४ जनालाई अनुसन्धानको लागि हिजो बिहिबार वन कार्यालयले पक्राउ गरेको हो । 'सहायक वन अधिकृत एवं अनुसन्धान अधिकृत र ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,982 पटक पढिएको
    • क्लिक धरान
  • पोष्टमार्टम पश्चात सोनीहाङ्माको अन्त्येष्टी, पक्राउ परेका ससुरासहित ४ जनालाई १० दिनको म्याद थप

    धरान: धरान ११ मा पासो लागेर आत्महत्या गरेको भनिए पनि शंकास्पद मृत्यु भएको २२ बर्षीया सोनीहाङ्मा लिम्बुको पोष्टमार्टम पश्चात आज अन्त्येष्टी गरिएको छ । चार दिनअघि सोमबार आफ्नै कोठामा शंकास्पद अवस्थामा उनको मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको दाबी गरेपनि माइती पक्षले मृत्यु शंकास्पद भएको भन्दै ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 28,157 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले खल्लो बनाएको जितिया पर्व

    इटहरीः सामान्य अवस्था हुँदो हो त यति बेला इटहरीमा जितियाको उल्लास हुन्थ्यो । विभिन्न थारु बाहुल्य क्षेत्रमा रहेका ग्रामथान र जितिया मन्दिर झकिझकाउ हुन्थे भने मेलाले यो पर्वको रौनकै बढाइदिन्थ्यो । तर, गत सालको चैतदेखि सरकारले आधिकारीक रुपममै लकडाउन घोषण गरेदेखि भने अवस्था आसामान्य बन्न पुुग्यो । विश ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,903 पटक पढिएको
    • क्लिक धरान
  • मृतक सोनीको माइती भन्छन्,'शंका गरेका हौं, अपराधी भनेको छैनौं । मर्नेले न्याय पाओस् ' (भिडियोसहित)

    धरान: लकडाउनको समयमा धरानमै पनि थुप्रैले आत्महत्या गरे । सोमबार पनि धरान ११ मा एक २२ बर्षीया विवाहित युवतीले आत्महत्या गरेको खबर फैलियो । तर, यो आत्महत्या विगतमा भएजस्तो स्वभाविक भइदिएन । माइती पक्षले आफुहरु नआएसम्म लाश नउठाउन भनेपछि झण्डै २४ घण्टासम्म मृतकको शव उनकै कोठामा राखियो । प्रहरीले दिउँसो ...

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 14,507 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ का सिंगापुर लाहुरेकी श्रीमति मृत्यु प्रकरण: ससुरासहित ४ जना पक्राउ

    धरान: सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिनामै धरान ११ की २२ बर्षीया सोनी हाङमा लिम्बुको रहस्यमय मृत्यु भएको घटनामा ४ जना पक्राउ परेका छन् । प्रहरीले सोनीको श्रीमान् आइत माबोका परिवारका ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । मृतक सोनीका माइती पक्षले हिजो किटानी जाहेरी दिएका थिए ...

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 36,111 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित