धरान: सालको रुख काटिएको घटनामा धरान २० भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले थप ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । अध्यक्ष बुद्धिमान तामाङले हिजो (बिहिबार) ४ जनाको नाम किटानी गरेर पक्राउ गरि कानुन वमोजिम कारबाही गर्न सब डिभिजन वन कार्यालय विष्णुपादुकामा जाहेरी दिएका हुन् । उनले यसअघि ...
धरान: दुई दिनअघि राती साढे ७ बजे धरान ८, तीनकुनेस्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी वृद्धाको सनाखत भएको छ । मृतक वृद्धा मोरङको बेलबारी नगरपालिका वडा नं ७ की ८१ बर्षीया लक्ष्मीमाया तामाङ भएको खुलेको छ । मृतकको छोरा चन्द्रबहादुर तामाङ प्रहरी सम्पर्कमा आएर लाशको पहिचान गरेको र शव पर ...
धरान : सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय, विष्णुपादुकाले धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहसँग लिखित जवाफ माग गरेको छ । डिभिजन प्रमुुख एवं सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले पत्र पठाउदै विभिन्न ४ वटा प्रश्नको लिखित जवाफ मागेका छन् । वनले बुधबार पत्र पठाएर थप स्प ...
धरान: धरान उपमहानगरपालिकाले साउन २२ गतेदेखि निरन्तर लकडाउन गरिरहेको थियो । पछिल्लो पटक थप भएको लकडाउनको अवधि आज (बुधबार) मध्यराती १२ बजेसम्म छ । लकडाउन थप हुन्छ कि हुदैन ? धरानबासीहरुमा यो प्रश्न उब्जिरहेको थियो । लकडाउनबारे निर्णय गर्न उपमहानगरको कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ । तर, आज बैठक बसे ...
मोरङ: बिराटनगर ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी २ का २७ बर्षीय अभिषेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह छन् । यस्तै, सप्तरी बोधेबर्साईन ८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह पनि पक ...
धरान: नर्मल डेलिभरी गराउदाको औषधी बिलमा धरान १८ स्थित मिथिला मेडिकल हलले व्यापक ठगी गरेको प्रमाणित भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर सञ्चालनमा रहेको उक्त मेडिकलले औषधीको बिल बढाएर ठगी गरेको समाचार क्लिक धरानले प्रकाशित गरेको थियो । सोही बिषयमा औषधी व्यवसायी संघ ईकाई कमिटि धरा ...
विराटनगरः कोरोना जितेर घर फर्किएकालाई विराटनगरमा स्वागत गरिएको छ । यसअघि विराटनगरका विभिन्न स्थानमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण खराब भएपनि विस्तारै समाजको नगर परिवर्तन हुन थालेको हो । अहिले संक्रमणमुक्त भएपछि आफन्त र छरछिमेकी, साथीभाइले पुुष्प गुुच्छा दिएर स्वागत गर्न थालेका छन् भने लामो सम ...
धरान: शनिबार धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा सखुवाको काचो रुख काटिएको घटनामा मुछिएका धरानका मेयर तिलक राईको एउटा अडियो सार्वजनिक भएको छ । वन समुहका अध्यक्षसहित अन्य पदाधिकारीहरुले कोषाध्यक्ष र मेयर राईले शनिबार जंगलमा गएर अवैधरुपमा सखुवाको रुख काटेको दाबी गर्दै आएका छन् । अध्यक्ष बुद् ...
इटहरीः कोरोनामुक्त भएकी प्रदेश १ की सांसद कुसुम श्रेष्ठले समाजको राम्रो व्यवहारले कोरोना जित्न हिम्मत बढ्ने बताइन् । धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद इटहरीमा अस्थाई रुपमा बस्छिन् । गत साउन २४ गते गरिएको स्वाब परिक्षणमा ४ दिनपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनी २४ दिन सेल्फ आइसोलेसनमा थि ...
धरान: धरान १० का कोरोना संक्रमण पुष्टि भएको एक व्यक्ति तीन दिनदेखि भागेर एक आफन्तको घरमा बसेको पाइएको छ । संक्रमित ३३ बर्षीय ती व्यक्ति नेपाली सेनाका जवान पनि हुन् । तीन दिनअघि संक्रमण पुष्टि भएका ती व्यक्तिलाई आज मात्र धरान ३ कैलाश पथस्थित एक घरमा भेटिएको छ । उनलाई प्रहरीको टोलीले पक्राउ गरेर आज व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित