धरान: निमोनियाले ग्रस्त धरान ११ मा हिजो साँझ एक वृद्धको मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भए-नभएको पुष्टि गर्न आज पिसिआर परिक्षण गरिदैछ । केही बेरअघि जनप्रतिनिधि, स्वास्थ्य महाशाखाको टोलीले घरमा नै पुगेर स्वाब संकलन गरेका छन् । उनको केही घण्टाभित्र रिपोर्ट आउने गरि नगर प्रमुखबाट आवश्यक समन ...
धरान: धरानका मेयर तिलक राईको निर्देशन र प्रत्यक्ष उपस्थितिमा सालको रुख काटिएको भन्दै भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले वन कार्यालयमा उजुरी दिएका छन् । वन समुहका अध्यक्ष बुद्धिमान तामाङले मेयर राईको नाम किटान गरि इलाका वन सब डिभिजन कार्यालयमा उजुरी दिएका हुन् । हिजो(आइतबार) भदौ १४ को म ...
धरान: सखुवाको रुख काटिएको घटनाबारे स्थलगत अनुसन्धान गर्न वन कार्यालयको टोली धरान वडा नं २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रतर्फ गएको छ । सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादव, रेञ्जर इश्वरी बास्तोला, सशस्त्र वन रक्षकसहितको टोली स्थलगत अध्ययनको लागि धरानबाट त्यसतर्फ गएक ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा गैरकानुनीरुपमा रुख काटिएको आरोप लागेको छ । घर बनाउनको लागि बिहिबार काठ माग गर्दै निवेदन दिएको भनिएका मेयर राईले शनिबार आफ्नै उपस्थितिमा सखुवाको रुख ढालेको उपभोक्ता समुहका पदाधिकारीहरुको आरोप छ । विष ...
धरान: कोरोना संक्रमण फैलिदै गएको र २ जनाको मृत्युसमेत भएपछि धरानको वडा नं १७ लाई सिल गरिएको छ । थप कोरोना संक्रमण फैलिन नदिन वडालाई एक साताको लागि सिल गरिएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । ‘अहिले घरबाहिर ननिस्कन भनेर माइकिङ गरिरहेका छौं, जनपद र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ,&rs ...
धरान: आज बिहान धरान १७ का एकै परिवारका वृद्धा आमा र छोराको मृत्यु भयो । यो खबरले स्थानीय मात्र होइन, समग्र धरानबासीहरुलाई नै स्तब्ध तुल्याएको छ । हुन त ७४ बर्षीय वद्धालाई मधुमेह(सुगर) र उच्च रक्तचाप(प्रेसर) को पनि विगतदेखि नै समस्या थियो । यस्तै, उनका ६० बर्षीय छोरालाई पनि मधुमेहको समस्या थियो भने ...
धरान: सुनसरी जिल्लामा निषेधित क्षेत्रको समय ३ दिन थप भएको छ । आज जिल्ला प्रशासनमा कार्यालयमा भएको वृहत बैठकले भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको हो । ‘भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी ...
धरान: मेडिकलले औषधीमा ठगी गरेको बिषयमा सुरक्षा गार्डहरुको पनि मिलेमतो भएको आरोपप्रति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुरक्षा गार्डहरुको संगठन र सेक्युरिटी कम्पनीले औषधी व्यवसायी संघको धरान ईकाईमा छानबिनको लागि निवेदन दिएको छ । प्रतिष्ठानको सुरक्षा जिम्मा पाएको कम्पनी भिआइपी सेक्यु ...
धरान: मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा पुलमा शुक्रबार दिउँसो ग्याङ फाइट भएको छ । युवाहरुको दुई समुहबीच भएको झडपमा एक जनाको मृत्य भएको प्रहरीले जनाएको छ। झडपमा परि घाइते भएकामध्ये चन्द्रकुमार राईको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रव ...
धरान: झापा जिल्लाको झापा गाउँपालिका ३ स्थित कामाटोलीमा बुधबार एक जनाको ज्यान जाने गरि भएको घटनामा स्थानीयबासी र प्रशासनबीच ७ बुँदे सहमति भएको छ । प्रहरीको गोली लागेर घाइते भएका स्थानीय रसिकुल आलमको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाविरुद्ध आज बिहान स्थानीयबासीहरु आन्दोलित भएका थिए । जनप्रत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित