धरान: कोरोना संक्रमणबाट मृत्यु भएको धरान १५ की ७१ बर्षीय महिलालाई चारकोसे जंगलमा अन्त्येष्टी गरिएको छ । आज बिहान सवा ११ बजे मृत्यु भएकी वृद्धालाई साँझ करिब सवा ६ बजे अन्त्येष्टी गरिएको हो । नेपाली सेनाको बिशेष टोलीले शवलाई सलामी दिएर अन्त्येष्टी गरेका थिए । उनको अन्त्येष्टीको व्यवस्थापनमा धरानका मे ...
धरानः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्व ...
धरान: खानेपानी मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका धरान १८ का हर्क साम्पाङ धरौटीमा रिहाई भएका छन् । उनलाई आज मंगलबार जिल्ला अदालत सुनसरीले ५० हजार धरौटीमा रिहाई गर्ने आदेश गरेको थियो । न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट यस्तो आदेश भएपछि धरौटी बुझाएर साम्पाङ रिहा भएका हुन् । ‘पचा ...
धरान: साउन ३१ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ का २२ बर्षीय गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न ५ जनालाई नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मंगलबार सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा दिनेश महतो, पप्पु राम, शिवकुमार मेहता, दिपक क ...
धरान: साउन २१ गते धरान वडा नं ३ चन्द्रपुर बजारमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण भएको थियो । एकै परिवारका ७ बर्षका नातीदेखि ८५ बर्षका वृद्ध हजुरबुबासम्म संक्रमित भएका थिए । उनीहरुलाई संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो । तिनै मध्ये आज कोरोनाला ...
धरान: अरु साथीभाईको पिसिआर रिपोर्ट बिहिबार आयो, तर विदामा घर आएका धरान १९ यलम्बर चोकका एक भारतीय सैनिकको भने रिपोर्ट आएन । रिपोर्ट आउन ढिलाई गरेको भन्दै उनले घर जाने ढिपी गरे । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि मानेनन् । त्यसैले घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने स ...
धरान: आज बिहान धरानमा ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आयो । ती मध्ये ५ जना इण्डिन आर्मी थिए भने एक जना साउदी अरबबाट आएर क्वारेन्टिनमा रहेका थिए । एक जना धरान १६ का २३ बर्षीय युवा मात्र घरमा रहेका थिए । ती युवा धरान ८ स्थित बोनस मलमा रहेको क्रञ्च फिटनेसका सदस्य भएको खुलेको छ । योसँगै क्रञ्चका ७ जना स ...
.धरान: जंगलमा निगुरो टिप्न गएको बेला खुकुरी देखाएर जर्बजस्ती करणी गर्न खोज्ने एक युवा धरानबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार धरान १७ का ३३ बर्षीय तेजकुमार धामी हतियार खुकुरीसहित पक्राउ परेका हुन् । उनले हिजो शुक्रबार बिहान साढे ११ बजे धरान १७ स्थित उदय सामुदायिक वनमा निगुरो टिप्न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमतिको उपचार गराउन आएका उदयपुरका एक व्यक्तिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको विरामी श्रीमतिलाई हिजो (बिहिबार) कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु धरान १८ स्थित वीपी प्रतिष्ठान बाहिरको एक होटलमा साउन २१ गतेदेखि बसिरहेका थिए । श ...
धरान: स्थानीय युवालाई कोरोना संक्रमण पुष्टि भएपछि धरान ८ को कविर टोल सिल गरिएको छ । टोल विकास संस्थाको नेतृत्वमा संक्रमित क्षेत्रकोरुपमा रहेको कविर टोललाई आज दिउँसो सिल गरिएको हो । कविर टोल–धनकुटे रोड–हिमाली टोल विकास संस्थाका अध्यक्ष नन्दलाल तामाङका अनुसार कन्ट्याक ट्रेसिङ गरिएकाहरुको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित