धरान: सप्तकोशीमा पानीको वहाव उच्च भएपछि कोशी ब्यारेजको ३५ वटा ढोका खोलिएको छ । आज दिउँसो साढे ३ बजेको मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ४० हजार ४ सय ६५ प्रतिसेकेण्ड क्युसेक रहेको छ । कोशीमा पानीको वहावको यो मापन यो बर्षकै उच्च हो । पहाडी जिल्लामा निरन्तर भारी बर्षा हुन थालेपछि हिजो साँझदेखि ...
धरान: मनसुन सक्रिया भएसँगै लगातारको बर्षाको कारण आएको बाढी, पहिरोले धेरै स्थानहरुमा धनजनको क्षति पुर्याउन थालेको छ । त्यसैले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सवैलाई आग्रह गरेको छ । हिजो सिन्धुपाल्चोकमा आएको बाढीले २ जनाको मृत्यु भएको थियो भने कयौं वेपत्ता भएका थिए । यस्तै, आज राती म्याग्दीमा पन ...
धरान: माक्स नलगाई हिडडुल गर्नेलाई आज पनि धरानमा प्रहरीले नियन्त्रणमा लिएको छ । धरान बजार, विभिन्न चोकहरुबाट ८५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सबैलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा राखिएको थियो । सबैलाई वडा प्रहरीमा निय ...
धरान: आज बिहान धरान १४ विजयपुरस्थित बेलडाँडामा भएको आगलागीमा २२ लाख भन्दा क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रारम्भिक क्षतिको विवरण अनुसार २२ लाखको क्षति अनुमान गरिएको हो । क्षतिको विवरण अझ बढ्न सक्ने प्रहरीको भनाई छ । ‘एउटा २ तले का ...
धरान: माक्स नलगाई धरान बजार क्षेत्रमा हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार आज पहिलो दिन करिब ४५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा डेढ घण्टा जति राखेर सम्झाई बुझाई घर पठाइएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि घर बाहिर निस्कदा अनिवार्यरुपमा माक्स लगाएर निस्कन सुचना जारी गरेको छ । जिल्ला प्रशासनले आज अत्यन्त जरुरी सुचना जारी गर्दै कसैले माक्सको प्रयोग विना बाहिर निस्किएको देखिए सुरक्षाकर्मीले तुरुन्त नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने जानका ...
विराटनगर: प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरङको ग्रामथान ७ मा १० विघा १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो । वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरुको उद्दार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलन गर्ने उद्देश्यले प्रदेश सरक ...
धरान: घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने मास्क लगाउनु भएको छ कि छैन ? अब होसियार रहनुस् । किनभने, मास्क नलगाई घरबाहिर निस्किए अब प्रहरीले पक्राउ गर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै सर्वसाधारणहरुको आवतजावत बाक्लिएको तर सचेतनामा ख्याल नगरेको पाइए पछि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्रा ...
बिराटनगर: झापा र मोरङमा खोलाले बगाउदा र करेन्ट लागेर ४ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ र झापाको २ स्थानमा खोलाले बगाएर एक बालिकासहित २ जनाको मृत्यु भएको हो भने दुई जनाको ज्यान करेन्ट लागेको गएको हो । झापाको कमल गाउँपालिका ५ का ३५ बर्षीय पुष्प राईको खो ...
धरान: कोभिड १९ को महामारीको कारण इतिहासमा नै पहिलो पटक नेपालमा ब्रिटिश गोर्खा सैनिकको भर्ती रोकिएको छ । बर्षेनी नेपाली युवाहरु ब्रिटिश सैनिकमा भर्ती हुने सपना बोकेका हुन्छन् । तर यो बर्ष भने गोर्खा भर्तीको छनौट नहुने जानकारीको सुचना ब्रिटिश आर्मीको ब्रिगेड अफ गोर्खाले आफ्नो वेभसाइटमार्फत दिएको छ । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित