धरान: भारी बर्षासँगै गएको पहिरोले वेपत्ता बनाएको संखुवासभाको सिलिचोङ गाउँपालिकामा ११ जना अझै फेला परेका छैनन् । पहिरोले सोही गाउँपालिकाका ८२ परिवार विस्थापित भएका छन् । पहिरोको उच्च जोखिम र पहिरोले क्षति पुगेका घरका ३ सय ४९ जनालाई गाउँपालिकाले सुरक्षित स्थानमा लगेर राखेको छ । तिनै परिवारलाई प्रदेश ...
धरान: धरान उपमहानगरपालिकाको वाड नं ७ ले उज्यालो वडा, सुरक्षित वडा कार्यक्रम अन्र्तगत सिसिटिभी र सौर्य बत्ति जडान गरिएको छ । वडाको विभिन्न मुख्य चोकमा जडान गरिएको सिसिटिभीको आइतबार उपमेयर मञ्जु भण्डारी सुवेदीले गरिन् । सिसिटिभीको कन्ट्रोलरुम वडाको कार्यालयमा राखिएको छ । वडाअध्यक्ष जीवन सुवेदीका अनुस ...
संखुवासभा: संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दामा अबिरल बर्षाको कारण पहिरो जाँदा वेपत्ता ११ जनाको उद्दारमा खटिएका एकको मृत्यु भएको छ । उद्दारमा खटिएकामध्ये स्थानीय २५ बर्षीय मदन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका राई एक्कासी बेहोस भएका थिए । उनको बिहान सवा ११ बजे मृत्यु भएको ज ...
धरानः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराेले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्। चार जनालाई स्थानीयवासीले जीवितै उद्दार गरेका छन्। प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई, एन्जीला राई, नम्रता र ...
धरान: तीन दिनदेखिको निरन्तरको बर्षाले धरानमा पनि क्षति पुर्याउन थालेको छ । सर्दु खोलामा आएको बाढीले धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ । आज राती सर्दुमा आएको बाढीले धरान १६ को नौलो बस्तीमा निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएक ...
धरानः सँखुवासभाको सिलिचोङ गाउँपालिकामा गएराती पहिरो गएको छ । पहिरोका कारण ७ घर बगेका छन् भने ११ नागरिक वेपत्ता भएको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले जानकारी दिएका छन् । कुलुङ हिजैमात्र सदरमुकाम खाँदवारी आएका आएका थिए । पहिरो गएको ठाउँ खाँदवारी देखि एक दिनको पैदल दुरीमा पर्छ । कुलुङले पहिरो गए ...
धरान: निरन्तर परेको बर्षा पछि आएको बाढीले धरानको सुकुम्बासी वस्तीका २६ सय घर जोखिममा परेको नेपाल बसोबास बस्ती संरक्षण समाजले जनाएको छ । समाजका केन्द्रीय महासचिव कुमार कार्कीका अनुसार दुई दिनदेखि निरन्तर जारी बर्षाले धरानका १८ सुकुम्बासी घरमा क्षति पुगेको जानकारी आएको छ । अहिले उनको नेतृत्वमा क्षतिक ...
धरान: सप्तकोशीमा पानीको वहाव उच्च भएपछि कोशी ब्यारेजको ३५ वटा ढोका खोलिएको छ । आज दिउँसो साढे ३ बजेको मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ४० हजार ४ सय ६५ प्रतिसेकेण्ड क्युसेक रहेको छ । कोशीमा पानीको वहावको यो मापन यो बर्षकै उच्च हो । पहाडी जिल्लामा निरन्तर भारी बर्षा हुन थालेपछि हिजो साँझदेखि ...
धरान: मनसुन सक्रिया भएसँगै लगातारको बर्षाको कारण आएको बाढी, पहिरोले धेरै स्थानहरुमा धनजनको क्षति पुर्याउन थालेको छ । त्यसैले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सवैलाई आग्रह गरेको छ । हिजो सिन्धुपाल्चोकमा आएको बाढीले २ जनाको मृत्यु भएको थियो भने कयौं वेपत्ता भएका थिए । यस्तै, आज राती म्याग्दीमा पन ...
धरान: माक्स नलगाई हिडडुल गर्नेलाई आज पनि धरानमा प्रहरीले नियन्त्रणमा लिएको छ । धरान बजार, विभिन्न चोकहरुबाट ८५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सबैलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा राखिएको थियो । सबैलाई वडा प्रहरीमा निय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित