काठमाडौँ: कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा झन् कडाई गर्ने संकेत देखाएको छ । गृहमन्त्रालयले लकडाउनमा पनि जिल्ला भित्र सञ्चालन गर्न दिइएको सवारी पास पनि खारेज गरेको जनाएको छ । यो निर्णय जेठ ३ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला भित्र र बाहिर आवागमन गर्न ...
धरान: धरानको वडा नं ४ स्थित देवीगाउँबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् । प्रहरीले स्थानीय २० बर्षीय सुर्य राईलाई अबैध हातहतियारसहित हिजो पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा साँझ ६ बजे प्रहरी टोलीले राईको घरको कोठामा खानतलासी गर्दा लुकाई राखेको हातहतियार फेला परेको इल ...
धरान: कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहदा धरानमा भने बाहिर(दक्षिण) क्षेत्रबाट अपरिचित मानिसहरु लुकीछिपी आउने क्रम रोकिएको छैन । उपमहानगरपालिका र प्रहरीले धरान आउने नाकामा कडाई गरेको भनिरहे पनि अपरिचित मानिसहरुको प्रवेश जारी छ । खास गरी धरानको हरियाली वन समुह र कुम्भीआहालबाट रेल्वे हुदै ...
धरान: सरकारले सर्तसहित लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै धरानमा पनि हिजो आइतबार सडकमा मानिस तथा सवारीसाधनहरुको चहलपहल निक्कै बढ्यो । सवारीसाधनहरुको चहलपहलले अब लकडाउन खुकुलो हुदै गएको हो कि भन्ने सबैलाई आभास भयो । धरानमा बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी पसल खोल्न छुट दिइएको छ । त् ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले हिजो र आज गरि २ जना ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ गर्न सफल भयो । पक्राउ परेका दुवैलाई प्रहरीले सार्वजनिक पनि गरिसकेको छ । प्रहरीले फरार भएको धरान १६ का फुर्तेन्जी तामाङ र धरान ५ का रुविन भुजेललाई प्रहरीले पक्राउ गरेका हो । ईलाका प्रहरी कार्यालय ...
धरान: ज्यान मार्ने उद्योगको घटनामा फरार रहेका २ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । प्रहरीका अनुसार धरान ५ का १९ बर्षीय रुविन भुजेल र धरान १६ का १८ बर्षीय फुर्तेन्जि तामाङ रहेका छन् । ती मध्ये रुविन भुजेलले २०७५ चैत ७ गतेदेखि फरार रहेको प्रहरीले जनाएको छ । उनलाई हिजो करिब १ बजे धरा ...
सुनसरी: लागुऔषध खरीद गर्न धरानबाट गएका दुई युवासहित तीन जनालाई प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नहरचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपलिका ३ का राज कुमार मण्डल रहेका छ ...
धरान: धरानका दुई किसोरीलाई काममा लगाइदिन्छु भनेर लैजादै गर्दा सशस्त्र प्रहरीको टोलीले बराहक्षेत्र नगरपालिकाको चतराबाट दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट चतराले धनुषाका ललन मण्डल र सिराहाका महेश प्रसाद यादवलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बुझाएको छ । उनी ...
धरान: लकडाउनले समस्यामा परेपछि धरानको १८ नम्बर वडा कार्यालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामी कुरुवाहरुलाई खाना खुवाउन थालेको थियो । चैत १४ गतेदेखि शुरु भएको यो अभियानमार्फत अहिलेसम्म १५ हजार छाकभन्दा बढी खाना खुवाइसकेको वडा कार्यालयले जनाएको छ । नेपालमा चैत ११ गतेदेखि लकडाउन शुर ...
धरान: दुबईमा झुण्डिएर आत्महत्या गरेको भनिएका धरानका एक युवाको परिवारलाई कम्पनीले भने कोरोना पोजेटिभ भएको पत्र पठाएको छ । धरान ११ का करिब ४४ बर्षीय पुष्पराज भण्डारीले बैशाख पहिलो साता कोठामा नै झुण्डिएर आत्महत्या गरेको खबर उनको परिवारले पाएको थियो । मृतक वडा ११ का पुर्व वडाअध्यक्ष डिल्लीराम भण्डारीक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित