समाज

    Showing 1,441-1,450 of 1,659 items.
  • कोशी ब्यारेजको क्वारेन्टाइनबाट १९ जना भारतीय हराए

    सप्तरी: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय वेपत्ता भएका छन् । उनीहरु दुई सातादेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । पछिल्लो तीन दिनदेखि भारतीयहरु वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुसँगै ७२ जना भारतीयहरुलाई उक्त क्वारेन्टाइनमा राखिएको छ । त्यहा ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 2,322 पटक पढिएको
    • क्लिक धरान
  • तेह्रथुममा बुबा र सौतेनी आमाको हत्या, खोटाङमा भिनाजुको हत्या

    बिराटनगर: बिहिवार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ । हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साँझ साँढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिबुका २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुको हत्या गरेका हुन् ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 2,129 पटक पढिएको
    • क्लिक धरान
  • अन्धविश्वास वा आस्था !? बुढासुब्बामा वलि दिएको रगत पखाल्न पानी पर्ने दिन

    जनविश्वास भनौं वा अन्धविश्वास, चण्डी पुर्णिमाको दिन जहिल्यै पानी पर्छ भन्ने छ । बिशेष गरि यो विश्वास धरानमा छ । उभौलीको दिन के चलन छ भने यहाँ खासगरी धरानमा यो पर्वको दिन पानी पर्ने चलन छ । मानिसको एउटा अन्धविश्वास पनि छ, कि आजको दिन सधै पानी पर्छ। यो पानी पर्नुको मुल कारण के हो भने यो चण्डी पुर्णिम ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 2,304 पटक पढिएको
    • प्रा.डा.राजेन्द्र शर्मा
  • बुढासुब्बा मन्दिरमा यसरी भयो आज बिशेष पुजा, भक्तजनलाई बाँसको टुक्रा प्रसाद (भिडियोसहित)

    धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा आज बिशेष पुजा सम्पन्न भएको छ । बैशाख पुर्णिमाको दिन हरेक बर्ष बिशेष पुजा हुदै आएको छ । अघिल्लो दिन हिजो मन्दिर परिसरमा रहेको टुप्पो विनाको सुकेका बाँसहरु काटिएको थियो । ती बाँसका टुक्राहरु प्रसादकोरुपमा भक्तजनहरुले घर लैजाने प्रचलन ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 4,538 पटक पढिएको
    • क्लिक धरान
  • हङकङमा रहेका धरानेबाट २ लाख बराबरको चामल फुड बैंकमा सहयोग

    धरान: हङकङमा रहदै आएका धरानका युवाहरुले २ लाख बराबरको चामल फुड बैकमा सहयोग गरेका छन् । हङकङका युवाहरुले पठाएको २ लाख बराबरको ४ हजार केजी चालम बुधबार धरानका मेयर तिलक राईलाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग हङकङबाट एनिस लिम्बु, द जंगल रेष्टुरेष्ट एण्ड बार र मेड्ली रेष्टुरेष्ट एण्ड बारले गरेको हो । ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,154 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा मन्दिरको बाँस काटियो, भोली बिशेष पुजा

    धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको सुकेका बाँसहरु काटिएको छ । बैशाख पुर्णिमाको अघिल्लो दिन हरेक बर्ष बुढासुब्बामा रहेका बाँसहरु काट्ने चलन छ । सोही चलन अनुसार आज सुकेका, ढलेका बाँसहरु काटिएको हो । यहाँको बाँसको टुप्पो नहुने भएकोले बिशेष महत्वको मानिन्छ । ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 6,402 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा वेल्फेयर ट्रष्टद्वारा स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग, लांघालीमा खुट्टाले थिचेर पानी आउने प्रविधि (भिडियोसहित)

    धरान: गोर्खा वेल्फेयर ट्रष्ट नेपाल/ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमले धरान उपमहानगरपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ । उक्त संस्थाले धरान उपमहानगरपालिका र लाङ्घाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानिसहरुको लागि स्वास्थ्य तथा सरसफाई सामग्रीहरु सहयोग गरेको हो । सस ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 2,645 पटक पढिएको
    • सविता चाम्लिङ
  • लांघालीमा रहेका सडक मानवहरुलाई सरसफाईबारे ज्ञान

    धरान: लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास तथा सचेतना प्रदान गरिएको छ । उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुबाट हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना गराइएको हो । उनीहरुलाई हात धुने, ब्रस गर्ने तरिका सिकाउदै हात नधुदा कोरोना ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,290 पटक पढिएको
    • क्लिक धरान
  • रमजानको अवसरमा धरानमा राहत वितरण, सद्भाव र सहिष्णुता कायम राख्ने मेयरको भनाई(भिडियोसहित)

    धरान: मुश्लिमहरुको पत्रिव महिना रमजानको उपलक्ष्यमा अञ्जुमन इस्लामिया धरानले लकडाउनबाट समस्यामा परेका विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । आज बिहान धरानस्थित मस्जिदबाट विपन्न परिवारहरुलाई रोजा प्याकेज वितरण गरिएको हो । इस्लामियका अध्यक्ष शेख युसुफ अलिका अनुसार २ सय ४० घरपरिवारलाई राहत वितरण गरिए ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,547 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर बच्चाको मृत्यु भएपछि धरानको बाँदरहरु आक्रोशित, आज नचलाउन र नजिस्काउन आग्रह

    धरान: बाँदरको एउटा बच्चाको करेन्ट लागेर मृत्यु भएपछि आज बिहानै धरान बजारमा बाँदरको हुलले आतंक मच्चायो । कोशी राजमार्गमा प्राइम बैंक अगाडिको विजुलीको ट्रान्समिटरमा करेन्ट लागेर बिहानै बाँदरको एक बच्चाको मृत्यु भएको थियो । बच्चाको मृत्यु भएपछि सडकभरि ६० भन्दा बढी बाँदरहरु भेला भएका थिए । बाँदरहरुको क ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 3,573 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित