धरान: कोरोना संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले भानुचोक, सडकहरुमा वेवारिस तरिकाले रहदै आएकाहरुलाई वैशाख १ गतेदेखि धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा लागेर राख्न शुरु गर्यो । पहिलो दिनमै ४० भन्दा बढी महिला र पुरुषहरु थिए । तिनै मध्ये ३० बर्षीय एक युवा हुन्, जीवन लिम्बु । उनी गु ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट ७ करोड ६५ लाख बढी क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । क्षति विवरण संकलन गर्न बनेको समितिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको विवरण संकलन गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उन ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको भिषण आगलागीबाट क्षति पुगेका परिवारलाई तत्काल नगरपालिका र रेडक्रसले राहत उपलब्ध गराउने भएको छ । आज बिहान बसेको सर्वपक्षीय छलफलले आगलागीमा परेको हातमुख जोड्नै समस्या भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानक ...
ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा कम्तीमा ७ वटा घर जलेर ध्वस्त भएको छ । फुङलिङस्थित पुरानो बैंकलाइनमा शुक्रबार राति भिषण आगलागी भएको थियो । जसमा ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । क्षतिका पुर्णविवरण भने आइसक ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको भिषण आगलागी नियन्त्रण उन्मुख भएको छ । सुचना अधिकारीसमेत रहेका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाका अनुसार आगो एउटा तीन तले घरमा मात्र सिमित भएको छ । मध्य राती १२ बजेसम्म स्थानीय, सुरक्षाकर्मीहरुको अथक प्रयासले आगोल ...
रोल्पा: जंगलमा वेवारिसे छोडिएको बम विष्फोट हुदा रोल्पामा चार जना बालबालिकाको मृत्यु भएको छ । विष्फोटमा निधन भएका बालबालिकाहरु गाईबाख्रा चराउन जंगल गएको पाइएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.७ का लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका ...
इटहरीः इटहरीमा लकडाउनको चरम उल्लंघन भएको छ । इटहरी उपमहानगरपालिकाले विहान ७ बजे देखि १० बजेसम्म मात्र औषधीपसल बाहेकका अतिआवश्यकीय बजार पसल खोल्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हिजो र आज सीमित बजार खुले पनि आज बिहान भने सयौँको भिड जम्मा भएको छ भने साप्ताहिक हटिया लाग्ने स्थानमा खुलेआम सडकमै ...
विराटनगर: प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उनीहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार् ...
सप्तरी: गत चैत ३० गते सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका १ का १६ बर्षीय सुरज साह सोनारको हत्या गरी फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनको हत्यामा संलग्न सुजित कुमार मुखिया, प्याँ प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको हो । उनीहरुले रातको समयम ...
धरान: प्रदेश एकका मुख्यमन्त्री, मन्त्रीसमेत सहभागी एक कार्यक्रममा नेपाली सेनाका इटहरीस्थित पुर्वी पृतनाका पृतनापति(जर्नेल) अनन्त कार्कीले चुरोट सल्काएको दृष्य सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ । गएको शनिबार मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकास ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित