समाज

    Showing 1,461-1,470 of 1,659 items.
  • भोकले कुकुर मर्न थालेपछि खाना खुवाउँदै इटहरीका युवा

    इटहरीः मुलुक लकडाउनमा पुुगेको एक महिना नाघ्यो । बजार पसल सुनसान छ भने मानवीय आवाजजावत प्रायः ठप्पै छ । यस्तो अवस्थामा मानिसलाई मात्र होइन, अन्य जनावरलाई समेत प्राण धान्न हम्मेहम्मे छ । सुनसरीको इटहरीमा रहेका करिव ६० सामुदायिक कुकुर अहिले खान नपाएर मर्नथालेका छन् । केही सामाजिक अभियन्ताहरुले यी कुक ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 2,757 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विजयपुरमा हावाहुरीले बाँसको ४ तले घर भत्कायो (फोटोफिचर)

    धरान: राती आएको हावाहारीले धरान १४, विजयपुरस्थित गणेश चोकमा बाँसले बनेको ४ तले घर भत्किएको छ । पिण्डेश्वर विद्यापिठ नजिकैको गणेश चोकमा स्थानीय बासुदेव भट्टराईले बनाएको ४ तले घर रातीको हावाहुरीले भत्काएको हो । अहिले उक्त क्षेत्रमा विजुली अफिसले लाइन काटिदिएको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीका अनुस ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 2,778 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट यसरी पक्राउ परे बन्दुक र गोलीसहित मुलुकसिंह र प्रक्षितजंग (भिडियोसहित)

    धरान: इलाका प्रहरी कार्यालय धरानलाई शुक्रबार राती धरान ११, मंगलबारेस्थित एक घरमा हतियार भएको सुचना आयो । प्रहरी राती करिब ९ बजे नै उक्त घरमा सर्च गर्न पुग्यो । हतियार छ भन्ने सुचना आएको उक्त घर सुचिम राईको थियो । प्रहरी पुगेर घरमा खानतलासी गर्दा त्यहाँ डेरा लिएर बसेका १९ बर्षीय प्रक्षितजंग क्षेत्री ...

    • प्रकाशित मितिः वैशाख १५, २०७७
    • 2,681 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट २ थान बन्दुकसहित दुई पक्राउ

    धरान: ईलाका प्रहरी कार्यालय धरानले २ थान हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १३ का ४० बर्षीय मुलुकसिंं लिम्बु र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा डेरा गरि बस्ने १९ बर्षीय प्रक्षित जंग क्षेत्री रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनीहरुलाई शुक्रबा ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 3,747 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको सीमानामा सुरक्षाकर्मी थपेर कडा निगरानी

    सुनसरीः जिल्ला प्रशासन सुनसरीले भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुरक्षाकर्मी थप गरि भारतसँगको सीमाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । प्रजिज पौडेलले भारतसँगको जिल्लाको करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 591 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा अलपत्र भोजपुरवासी गाउँ जान पाउदा हर्षित

    इटहरीः विभिन्न स्थानबाट आएका र इटहरीमा रहेर अलपत्र रहेका भोजपुरवासीलाई विभिन्न पालिकाले उद्दार गरेका छन् । भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले करिव ८० सर्वसाधारणलाई शनिवार राति दुुई वटा बसमार्फत इटहरीबाट भोजपुर लगेका हुन् । यसरी जानेमा काठमाण्डौबाट आएका केही व्यक्ति छन् भने इटहरीमा व्यापार गर्ने र ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 601 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले दुबईमा धरानका अमरको निधन, शव उतै अन्त्येष्टी गरिने

    धरान: धरान ११ कल्याण चोकमा रहदै आएका एक युवाको कोरोना संक्रमणबाट दुबईमा मृन्यु भएको छ । एक साताअघि अमर बान्तवा(राई)को कोभिड १९ बाट दुबईको अस्पतालमा निधन भएको हो । उनको निधन कोभिड १९ बाट भएको मेडिकल रिपोर्ट कम्पनीले धरानमा रहेका परिवारजनलाई पठाएको छ । केही दिनदेखि सामाजिक सञ्जालमा उनको निधनबारे खबर ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 38,493 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंबाट धरान ल्याइएका २ सय २६ जनाको तीनकुनेमा गरियो 'ट्रियाज' उपचार (भिडियोसहित)

    धरान: लकडाउनको कारण काठमाण्डौंमा अड्किएका धरानेहरुको उद्दार कार्य सकिएको छ । आज अन्तिम दिन २ सय २६ जनालाई ल्याइएसँगै उद्दार कार्य रोकेको उपमहानगरपालिकाले जनाएको छ । उद्दार समितिका सदस्य किरण भुजेलका अनुसार तीन दिनमा कुल ४ सय १७ जनाको उद्दा गरिएको छ । पहिलो दिन ३८ जना, दोस्रो दिन १ सय ५७ जना र आज २ ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 2,036 पटक पढिएको
    • क्लिक धरान
  • लांघाली आवास गृहमा धरानका सर्वदलीय नेताहरुसहित अचानक मेयर, उपमेयर पुग्दा(भिडियोसहित)

    धरान: शुक्रबार दिउँसो करिब ३ बजेतिर धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृह बाहिर सडक मानवहरुको चहलपहल थियो । उनीहरुको खाजाको समय भएकोले कोही लामवद्ध थिए भने कोही हातमा चियाको गिलास, बिस्कुट लिएर बसिरहेका थिए । ठिक त्यसैबेला तीन वटा गाडी लस्करै वन समुहको हाताभित्र प्रवेश गर्यो । ती गाडीमा थिए, ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 2,565 पटक पढिएको
    • क्लिक धरान
  • धरानका नेताहरुले जोखिम हुने भनेपछि काठमाण्डौंबाट मानिस ल्याउने कार्य रोकिने

    धरान: लकडाउनको कारण काठमाण्डौं उपत्यकामा रोकिएका धरानेहरुलाई ल्याउने कार्य रोकिने भएको छ । आज भएको सर्वदलीय बैठकमा स्थानीय नेताहरुले काठमाण्डौंबाट मानिसहरु ल्याउदा जोखिम हुने भन्दै कुरा उठाए पछि धरान उपमहानगरपालिकाले मानिसहरु ल्याउन बन्द गर्ने भएको हो । आज अन्तिम लट काठमाण्डौंबाट गाडी आउने र भोलीबा ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 697 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित