धरान: लकडाउनको बेला सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका व्यक्तिहरुको मानसिक स्वास्थ्य जाँच गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका चिकित्सकहरुले उनीहरुको स्वास्थ्य जाँच गरेका हुन् । सडकका रहेका कतिप व्यक्तिहरुको मानसि ...
धरान: उदयपुरमा कोरोना संक्रमित फेला परेपछि धरान प्रवेश गर्ने नाका सिल गरिएकै समयमा सुनसरीको दक्षिणी क्षेत्र हरिनगराबाट २ जना व्यक्ति साइकलमा धरान प्रवेश गरेको पाइएको छ । उनीहरु साइकलमा कालाञ्जार, जंगल हुदै धरान १६ स्थित लोकतान्त्रिक बस्तीमा आज बिहान आएको पाइएको हो । एक जना करिब ५५ बर्षका र करिब १७ ...
धरान: कोरोना संक्रमणको उच्च जोखिम भएकोले धरानबाहिरबाट दुध, तरकारीलगायत खाद्यान्न आयातमा पुर्णरुपमा रोक लगाइएको छ । आज धरान उपमहानगरपालिकामा बसेको स्थानीयस्तरको सुरक्षा संयन्त्र बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भएको र शंकास्पद व्यक्तिहरु वीपी प्रतिष् ...
धरान: धरानको विभिन्न वडाका टोलहरुमा स्थानीयबासीहरुले बाटो सिल गर्दै अपरिचित व्यक्तिहरुलाई प्रवेशमा निषेध गर्न थालेका छन् । कोरोना संक्रमणको उच्च जोखिम बढेपछि टोलबासीहरु आफै अग्रसर भएर सडकमा बार लगाउदै सिल गरेका छन् भने अपपिरिचत व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् । धरान १३ स्थित सामना मार्गका स्था ...
धरान: छिमेकी जिल्ला उदयपुरको भुल्केमा १२ जना कोरोना पोजेटिभ व्यक्तिहरु भेटिए पछि उच्च जोखिम भएको भन्दै धरानको सबै नाका सिल गरिएको छ । प्रहरीले कोशी राजमार्गको तीनकुने, फुस्रे, पानवारी र धरान चतरा सडकखण्डमा सिल गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार कोशी राजमार्गम ...
धरान: उदयपुर जिल्लामा एक मस्जिदमा रहेका १२ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएपछि शुक्रबार राती एकाएक धरानमा कर्फयु लाग्ने हल्ला चल्यो । सामाजिक सञ्जाल फेसबुकमा कफ्र्युको हल्ला भाइरल भएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसँग सम्पर्क गर्यौं । डिएसपी न्यौपानेले कफ्र्यु लगाउने हल ...
धरान: इलाका प्रहरी कार्यालय धरानले भारतीय नम्बर प्लेटको कुनै पनि भारतीय नम्बर प्लेट भएको गाडीलाई धरान भित्रिन रोक लगाएको छ । धरानमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले यस्तो कदम चालेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले तरकारी र फलफुल ...
धरान: भारतको कलकताबाट आएर क्वारेन्टाइन बसिसकेका र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको ११ जनालाई थप एक साता धरान ३ स्थित मञ्जिदमा राखिने भएको छ । उनीहरु कलकत्ताबाट फर्कदा नै मोरङको कटहरीमा करिब ३ साता बिताइसकेका थिए । पछि, थप १४ दिन प्रदेश सरकारले मोरङकै टाँडीमा स्थापना गरेको क्वारेन्टाइनमा पनि बस ...
इटहरीः क्वारेन्टाइनबाट भागेको भनिएका एक भारतीय नागरिकलाई आफ्नो टोलमा बस्न दिएको भन्दै इटहरी ६ का स्थानीयले आपत्ति प्रकट गरेका छन् । इटहरी उपमहानगरपालिकाको जनता बहुमुखीमा बनाएको क्वरोन्टाइनबाट राख्ने क्रममा मंगलवार ती युवक भागेका थिए । उनलाई पुनः क्वरोन्टाइनमा राख्नुुको सट्टा आफन्त डेरा गरी बस्ने इट ...
धरान: बैशाख १ गते बिहान धरानको सडकबाट उद्दार गरेर ४४ जनालाई लांघाली सामुदायिक वन समुहको आवास गृहमा लगिएको थियो । दुई दिनयता संख्या बढेर ५६ जना पुगेको छ । ती मध्ये १४ जना महिला छन् । सडकमा वेवारिस तरिकाले बस्ने उनीहरुलाई क्वारेन्टाइनमा राखिदा बस्न सक्छन् र ? एक दिन पनि नटिक्ला, भागेर गै हाल्छन् नि ! ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित