धरान: कोरोना भाइरस संक्रमण हुन नदिन आजदेखि देश लकडाउनको अवस्थामा छ । एक सातासम्म मानिसहरु घरभित्रै बस्नुपर्ने हुन्छ । यसको प्रभाव बजारहरुमा मात्र होइन, मठमन्दिरहरुमा पनि देखिएको छ । आजदेखि धरानको प्रमुख मठमन्दिरहरु पनि बन्द भएका छन् । बिशेष गरी धरानको विजयपुरस्थित बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर ...
धरान: कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले आजदेखि एक सातासम्मलाई देशभर लकडाउन गरेको छ । यो बेला घरबाहिर निस्कन मिल्दैन । धरानमा पनि लकडाउनको अवस्था छ । बजार पुर्णरुपमा बन्द छ भने यातायातका साधनहरु चलेका छैनन् । तर, केही अत्यावश्यक अवस्थामा मोटरसाइकल चलेका छन् । केही मानिसहरु अझै पनि बाहिर निस्केको ...
धरान: कोरोना भाइसर(कोभिड १९) को सक्रमण फैलिन नदिन नेपाल सरकारले आजदेखि एक सातासम्म घरबाहिर निस्कन नपाउने गरी देशभर लकडाउन गरेको छ । सरकारले संक्रमण रोग ऐन २०२० टेकेर देशभर लकडाउन गरेको हो । सरकारको यो निर्णयसँगै आजदेखि एकसाता घरबाहिर निस्कन पाइदैन । यो ऐनमा 'नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुन ...
धरान: विभिन्न जिल्लामा एकल महिला समुहले महिलाहरुको लागि बनाएको १० वटा छहारी भवन सरकार क्वारेन्टाइनको लागि उपलब्ध गराएको छ । धरान १७ स्थित मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीले छहारी भवन स्थानीय सरकारलाई दिने प्रतिवद्धता पत्र धरान उपमहानगपालिकालाई बुझाएको छ । समुहकी अध्यक्ष इन्दुदेवी श्र ...
काठमाडौ: सरकारले भोलि मंगलबारबाट आम नागरिकहरुलाई घरबाट बाहिर निस्कन रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिएको पुष्टि भएपछि सरकारले देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म ...
काठमाडौँ: फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जनालाई कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ । आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक नेपालीमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । मन्त्री ढकालका अनुसार उनी चैत ४ गते नेपाल आएका थिए । उनको रिपोर्ट हिजो आएको ...
धरान: धरान १३, फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयमा ६२ बेडको क्वारेन्टाइन तयार गरिएको छ । महाविद्यालयका अनुसार धरानलाई लक्षित गरेर एउटा भवनलाई नै ‘आइसोलेट’ गरेर क्वारेन्टाइन तयार गरिएको हो । महाविद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइन बनाइएको भवन अलग्गै छ भने थप फ ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानमा पनि अत्यावश्यकबाहेक सबै बजार, होटल, मनोरञ्जन, खेलस्थलहरु बन्द भएका छन् । आज बिहानदेखि एकबाट अर्को जिल्ला चल्ने सवारीसाधनहरु पनि बन्द भएका छन् । धरानको सिनेमा घर, सुनचाँदी पसल, घण्टाघरलगायत सबै बन्द भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएस ...
धरान: फेसबुकमा साथी बनेका एक चिनिया आइतबार दिउँसो अचानक मोरङको भाउन्नेमा आइपुगे । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित बने । चिनिया युवा आइपुगेको खबर प्रहरी प्रशासनमा पनि पुग्यो । त्यसपछि जनप्रतिनिधिसमेत मिलेर आइतबार साँझ नै ति चिनिया युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोले ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन धरानको वडा नं १४, विजयपुरस्थित प्रमुख धार्मिकस्थलहरु भोली मंगलबारदेखि बन्द हुने भएको छ । सर्वसाधारण भक्तजनहरुको स्वास्थ्यप्रति सजग रहदै विजयपुरको प्रमुख मन्दिरका पुजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितको बैठकले आज यस्तो निर्णय गरेको हो । यो नि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित