समाज

    Showing 1,641-1,650 of 1,665 items.
  • ब्राउन सुगर र ट्याब्लेटसहित उदयपुरबाट तीन पक्राउ

    उदयपुर: उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउन सुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे त्रियुगा नगरपालिका ११ का २२ बर्षीय प्रशान्त राई र वडा नम्बर १२ का १८ बर्षीय रुपम लिम्बुलाई पक्राउ गरेको हो ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 900 पटक पढिएको
    • क्लिक धरान
  • बेल्टारबाट लागुऔषध कारोबारीसहित तीन पक्राउ

    उदयपुर: उदयपुर जिल्लाको बेल्टार नगरपालिका ९ बाट लागुऔषध करोबारमा संग्लग्न तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घरधनी ३५ बर्षीय आकाश तिम्सिनासहित बेल्टार न ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 433 पटक पढिएको
    • क्लिक धरान
  • जनकपुरमा एक महिला र रुपन्देहीमा किसोरीमाथि सामुहिक बलात्कार

    धनुषाः जनकपुरधाम उपमहानगरपालिकामा डेरामा बस्दै आएकी एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् । जनकपुरको विश्वकर्मा चोकस्थित घरमा ४० बर्षीय महिलामाथि सामुहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी निरीक्षक अशोक झाका अनुसार बलात्कारमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छ ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 367 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा ब्लड समुह हङकङद्धारा धरान रनलाई सहयोग

    धरान: प्रभु बैंक धरान १० के रन ८ औ नेवा च्यारटीलाई गोर्खा ब्लड हङकङले सहयोग गरेको छ । सोमबार एक कार्यक्रम गरी गोर्खा ब्लडले १० हजार बराबरको १२ जोर जुत्ता र मोजा सहयोग प्रदान गरेको हो । धरान १८, शिवमार्गस्थित झुनाज फिटनेसमा गोर्खा ब्लडका सदस्य प्रभात राई र धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रवि ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 2,966 पटक पढिएको
    • क्लिक धरान
  • मानवता बचाउ नेपालद्धारा ४० डस्टविन वितरण

    धरान: मानवता बचाउ नेपाल धरान सुनसरीले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा फोहोर संकलन गर्ने डस्टविन वितरण गरेको छ । आइतबार धरान १५ स्थित शिक्षा सदन मावि अघि एक कार्यक्रमको आयोजना गरी ४० वटा डस्टविन वितरण गरेको हो । संस्थाले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोग संकलन गरेर पहिलो चरणमा ४० वटा डस्ट ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 1,422 पटक पढिएको
    • क्लिक धरान
  • जहदामा मोटरसाईकल जुध्दा एक युवाको मृत्यु

    मोरङ: मोरङ जहदा गाउँपालिका ५ का ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान सँवा ९ बजे जहदास्थित भित्रि सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३७ प ९७४३ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको को १२ प ६२२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएर दुर्घटना भए ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 408 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टरमा मोटरसाईकल ठोकिदा एकको मृत्यु

    मोरङ: मोरङ रतुवामाई १ कल्याणपुरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई १ सोनापुरका २२ बर्षीय आबिद मिँया रहेका छन् । हिजो राती साढे ९ बजे को २७ प ४६५० नम्बरको मोटरसाईकल सोही स्थान बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को २ त २८०० नम्बरको ट्रयाक्टरमा ठोकिए ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 236 पटक पढिएको
    • क्लिक धरान
  • अष्ट्रेलियामा अध्ययनरत धरानकी एक युवतीलाई छुरा प्रहार

    एजेन्सी । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेको सेतोपाटीले समाचार प्रकाशन गरेको छ । छुरा प्रहारबाट उनको कम्मरमुनिको भ ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 2,223 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंबाट १६ जना जुवाडे पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ । तारकेश्वर–९ को शुभकामना चोकस्थित केशव पाण्डेको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 343 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाइकल जुध्दा २ को मृत्यु, २ गम्भीर घाइते

    धरान(डेस्क): शुक्रबार मध्यराती सुन्दरहरैचा नगरपालिका ८ स्थित पुर्वपश्चिम लोकमार्गमा पर्ने सलकपुरमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा जुध्दा २ को मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । ईटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घटना राती करिब ११ बजेर ५५ मिनेटमा भएको ह ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 332 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित