धरान: एक महिलालाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित एसएसपी सौरभ राणा सरकारी वकिलको आदेशमा रिहा भएका छन् । राणा आज शुक्रबार साँझ सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलप्रसाद निरौलाको आदेशमा हाजिरी जमानीमा छुटेका हुन् । उनलाई खोजी भएको वखत उपस्थित हुने सर्तमा छोड्न आदेश दिएको ...
मोरङ: मोरङको लेटाङ नगरपालिका १ धोबिघाटका ६४ बर्षीय बल बहादुर लामिछाने मगरको लडेर मृत्यु भएको छ । मगरको आज बिहान राती ४ बजेको समयमा पाँचथरे खोलामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मगरलाई खोलाको डिलमा मृत फेला पारेको थियो ...
धरान: धरान ५ स्थित देउराली र ठिंगाबारी जोड्न निर्माणाधिन सडकमा आज दिउँसो ट्याक्टरले किचेर एक व्यक्तिको मृत्यु भएको छ । दिउँसो करिब ३ बजेरित ना ५ त ७८४३ नम्बरको ट्याक्टरले किचेर ४६ बर्षीय बुद्धराज लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिम्बु घाँस लिएर घर जादै गर्दा लिफ्ट मागेर ट्याक्टरमा चढे ...
भोजपुर: भोजपुरको ट्याम्के मैयुम गाउँपालिका ७ बतासेमा ९ बर्षीय बालिकाको पिङ खेल्ने क्रममा निशाना राईको मृत्यु भएको छ । स्थानीय भाईराज राईकी छोरी निशानाको पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरिएर मृत्यु भएको हो । बुधवार दिउँसो २ बजेको समयमा आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा अचानक तन्ना घाँट ...
सुनसरी: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ सोनीयाई टोलमा भएको मोटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण य ...
मोरङ: मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा आज बिहान भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बिहान करिब पौने १० बजे ट्रकले ठक्कर दिदा स्कुटर चालदक बेलबारी नगरपालिका १ का ५५ बर्षीय नरबहादुर खड्काको मृत्यु भएको छ भने पछाडि सवार ५९ बर्षीय दिलबहादुर खड्का घाइते भएका ...
सुनसरी: प्रेमले जीवनमा बाँच्न सिकाउछ, सकरात्मक उर्जा दिन्छ, प्रेरणा दिन्छ । तर, त्यही प्रेमलाई सही तरिकाले बुझ्न नसक्दा परिणाम भयावह पनि आउछ । यस्तै एउटा दुःखद् घटना मंगलबार सुनसरीमा भएको छ । इटहरीका करिब ३० बर्षीय राजेश बानियाँ दिउँसो साढे ४ बजे पुलबाट कोशी नदीमा हाम्फालेर वेपत्ता भएका छन् । ...
धनकुटा: धनकुटा जिल्लाको छथर जोरपाटी ३ लामोगराका २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ । घटना गएको शनिवार बेलुका ७ बजेको भए पनि घाइते पवित्राको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष् ...
मोरङ: सुनसरीको दुहबी ८ का २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ। हिजो सोमबार राती ११ बजे मोरङ बुढिगंगा५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडि भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर् ...
ईलाम: १ नं. प्रदेश अन्तर्गत आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । ईलामको सूर्योदय नगरपालिका २ का शशी क्षेत्रीको घरमा आईतवार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित