धरान: पाँचकन्या सब डिभिवन वन कार्यालयले भत्काइदिएको ल्याण्डफिल साइट प्रवेश गर्ने गेट र हेरालुको सेल्टर बाँझगरा वन उपभोक्ता समुहसँगको सहमतिमा निर्माण भएको खुलेको छ । धरान उपमहानगरपालिकाको वातावरण शाखाका अनुसार बाँझगरा वन उपभोक्ता समुह धरान १५ ले ल्याण्डफिल साइट व्यवस्थित गर्न मा ...
धरान: मोटरसाइकलको ठक्करबाट धरान १३ मा एक वेवारिसे महिलाको मृत्यु भएको छ । करिब ६५ बर्षीया वृद्धालाई धरान १३ स्थित जिरोपोइन्ट नजिकैको मोडमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा दिउँसो करिब साढे १ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रहरीले जनाएको ...
धरान: सर्दु जलाधार प्रकरणमा सर्वोच्च अदालतले गत माग २४ गते गरेको आदेशको पुर्णपाठ आएको छ । उक्त आदेशमा सर्दु जलाधारबारे विगतमा भएको २ वटा फैसलासँग राय बझाएर असहमति प्रकट गर्दै पुर्ण इजलाशमा पेश गर्ने आदेश दिइएको छ भने बाँझगरा ९ र विष्णुपादका ७ को पुरै जग्गाहरु विवादको निरुपण नभएसम्म रोक्का राख् ...
धरान: लायन्सको डिस्ट्रिक ३२५ सि को धरानमा पहिलो पटक बार्षिक महाधिवेन हुने भएको छ । आयोजक कमिटीले बुधबार चौठो रेष्टुरेष्टमा पत्रकार सम्मेलन गर्दे जेठ १२ गते किरात याक्थुङ चुम्लुङको भवनमा हुने जानकारी दिएको छ । डिस्ट्रिक ३२५ सि अन्तरगत कोशी प्रदेशको १० वटा जिल्लाहरु रहेको छ । साथै, करिब १६० वटा ...
धरान: बाँझगरा सामुदायिक वन उपभोक्ता समुह धरान १५ को कार्यालय भवन नजिकै गाडिएको अवस्थामा भेटिएको टुना प्रकरणमा स्थलगत छानबिन टोलीले स्वीकृति भन्दा बढी रुख कटान नभएको प्रतिवेदन बुझाएको छ । उक्त घटनाको अनुसन्धानको लागि पाँचकन्या सबडिभिजन कार्यालयबाट अनुसन्धान गर्न ३ जनाको टोलीले जंगलमा सर्च अप्रेशन गरे ...
धरान: धर्मशालामा जर्बजस्ती करणी गरेपश्चात हत्या गरेर फरार भएका २ जनालाई धरान प्रहरीले १६ बर्षपछि पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका २ जनालाई आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालका १ धाम बस्ने ५६ बर्षीय चन्द्रबहादुर राई र ४४ बर्षीय कल्पन रा ...
धरानः धरानमा पेस्तोलसहित थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १० मयुरपथका ३५ बर्षीय राजेश लिम्बु र जनता ज्यारेजका सञ्चालक धरान ५ देउरालीका २५ बर्षीय कुमार भण्डारी रहेका छन् । पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय धरानले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । डिएसप ...
धरान: किरात राई जातिको चाड साकेला उभौली शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा भव्यरुपमा विधिवत समापन भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी कार्यक्रम गर्दै यसबर्षको उभौली समापन गरेको हो । यायोक्खाले यसबर्ष उभौलीलाई साँस्कृ ...
धरान: मुआब्जा नदिई सर्दु जलाधार क्षेत्रबाट सरकारले जर्बजस्ती हटाएको दाबी गर्दै पुनः अतिक्रमण गर्ने, मुद्दा लड्ने मध्येका एक प्रमुख व्यक्ति हुन् जगतप्रसाद राई । उनी भेडेटार गाविसका पुर्वजनप्रतिनिधिसमेत हुन् । पुराना जग्गाधनीहरुको आवरणमा उनकै नेतृत्वमा जलाधार क्षेत्रमा पुनः अतिक्रमण र किनबेच शुरु भएको ...
धरान: बाँझगरा वन उपभोक्ता समुह धरान १५ को कार्यालय भवन नजिकै जमिनमुनि गाडेर लुकाइएको अवस्थामा टुना भेटिएको प्रकरणमा वन कार्यालयले सर्च अप्रेशन शुरु गरेको जनाएको छ । पाँचकन्या सब डिभिजन वन कार्यालयका अनुसार वन उपभोक्ता समुहको कार्यसमितिलाई गाडेको अवस्थामा भेटिएको टुनाको स्रोत के हो ? कसले गाडेको हो ? ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित