धरान: महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको भन्दै धरान १४ की शान्ता खड्कालाई कानुनी कारबाहीको माग गर्दै सञ्जालले प्रहरीमा निवेदन दिएको छ । महिला सञ्जाल धरानले शुक्रबार ईलाका प्रहरी कार्यालय धरानमा खड्काविरुद्ध निवेदन दिएको हो । सञ्जालकी अध्यक्ष सपना राईले दिएको निव ...
धरान: खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेच गर्ने भुमाफियाका विचौलियासँगै धरानका जनप्रतिनिधि र कर्मचारीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिएको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट उपसचिव लोकबहादुर राणाको नेतृत्वमा आएको टोलीले करिब एक सातादेखि सर्द ...
धरान: सप्तकोशीको पानी धरान ल्याउन सहज वातावरण तयार गर्न मेयर हर्क साम्पाङले पहल थालेका छन् । मेयर साम्पाङ बुधबार प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई भेट्न पुगेका थिए । कोशीको पानी धरान ल्याउन बराहक्षेत्र नगरको भुभाग पनि प्रयोग गर्नुपर्ने भएकोले आ ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालाई आज (मंगलबार) ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरेको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको वीपी ...
धरान: धरान १३ मा डेरा गरि बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कदै गएको छ । मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग गर्दे ईलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी भइरहेको छ । मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर ...
धरान: कुटपिटबाट घाइते भएकी धरान १३ मा डेरा गरि बस्ने उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा महिला सञ्जाल धरानले सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराएको छ । धरानमा महिलाहरु आवद्ध संघसंस्थाहरुको छाता संस्थाकोरुपमा रहेको महिला सञ्जालले ईलाका प्रहरी, इलाका प्रशासन र उपमहानगरपालिकामा न् ...
धरान: कुटपिटबाट घाईते भई एक महिना पछि मृत्यु भएकी धरान १३ की उषा राईको घटनामा मुख्य आरोपी महिला पक्राउ परेकी छिन्। घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राई पक्राउ परेकी हुन् । घाइते अवस्थामा उपचारको क्रममा उषाको मृत्यु भएपछि उर्मिला फरार थिइन् । उनलाई आज नियन्त्रणमा लिइएको डिएसपी बुद्ध श ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषा राईलाई गत कार्तिक ३ गते महिलाहरुको समुह गएर कुटपिट गरेका थिए । आफ्ना श्रीमान्सँग नजिकिएको आरोपमा केही महिलाहरु सहित पुगेका उर्मिला राईले जथाभावी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएकी उषाले उपचार खर ...
धरान: शान्तिपुर्णरुपमा मतदान भइरहदा आज दिउँसो धरानमा भने शंकास्पद बस्तु फेला परेको छ । धरान १४ विजयपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तुलाई नेपाली सेनाको पुर्वी पृतनाबाट आएको टोलीले डिस्पोज गरेको छ । उक्त शंकास्पद वस्तु सेतो हटकेस रहेको र त्यसमा धुँव ...
धरान: श्रमदानबाट भालुखोला र सेउती खोलाको मुहानबाट संकलन गरिएको पानी धरान वडा नं १५ का उपभोक्ताहरुलाई वितरण गरिएको छ । श्रमदानबाट नै निर्माण गरिएको इन्टेकबाट आज (मंगलबार) पानी उपभोक्ताको घरमा पठाइएको हो । मेयर हर्क साम्पाङले भल्व खोलेर भालुखोला इन्टेकबाट आएको पानी उपभोक्ताको घरमा पठाएका थिए । त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित