धरान: कुटपिटबाट घाइते भएकी धरान १३ मा डेरा गरि बस्ने उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा महिला सञ्जाल धरानले सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराएको छ । धरानमा महिलाहरु आवद्ध संघसंस्थाहरुको छाता संस्थाकोरुपमा रहेको महिला सञ्जालले ईलाका प्रहरी, इलाका प्रशासन र उपमहानगरपालिकामा न् ...
धरान: कुटपिटबाट घाईते भई एक महिना पछि मृत्यु भएकी धरान १३ की उषा राईको घटनामा मुख्य आरोपी महिला पक्राउ परेकी छिन्। घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राई पक्राउ परेकी हुन् । घाइते अवस्थामा उपचारको क्रममा उषाको मृत्यु भएपछि उर्मिला फरार थिइन् । उनलाई आज नियन्त्रणमा लिइएको डिएसपी बुद्ध श ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषा राईलाई गत कार्तिक ३ गते महिलाहरुको समुह गएर कुटपिट गरेका थिए । आफ्ना श्रीमान्सँग नजिकिएको आरोपमा केही महिलाहरु सहित पुगेका उर्मिला राईले जथाभावी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएकी उषाले उपचार खर ...
धरान: शान्तिपुर्णरुपमा मतदान भइरहदा आज दिउँसो धरानमा भने शंकास्पद बस्तु फेला परेको छ । धरान १४ विजयपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तुलाई नेपाली सेनाको पुर्वी पृतनाबाट आएको टोलीले डिस्पोज गरेको छ । उक्त शंकास्पद वस्तु सेतो हटकेस रहेको र त्यसमा धुँव ...
धरान: श्रमदानबाट भालुखोला र सेउती खोलाको मुहानबाट संकलन गरिएको पानी धरान वडा नं १५ का उपभोक्ताहरुलाई वितरण गरिएको छ । श्रमदानबाट नै निर्माण गरिएको इन्टेकबाट आज (मंगलबार) पानी उपभोक्ताको घरमा पठाइएको हो । मेयर हर्क साम्पाङले भल्व खोलेर भालुखोला इन्टेकबाट आएको पानी उपभोक्ताको घरमा पठाएका थिए । त ...
धरान: सुनसरीमा मंसिर ४ गते हुने निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मको लागि मदिरा बेच्न र सेवन गर्न प्रशासनले निषेध गरेको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । उनका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनला ...
विराटनगर: विराटनगर महानगरपालिका वडा नं ८ मा सडक मापदण्ड विपरितका संरचना हटाउन शुरु गरिएको छ । वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक विस्तारको कार्य अघि बढेको हो । वडा नं ८ का वडाध्यक्ष राम पोखरेलका अनुसार १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको छ ...
धरान: श्रमदान र जनताबाटै आर्थिक सहयोग जुटाएर मेयर हर्क साम्पाङले भालुखोलाको पानी धरान वडा नं १५ स्थित सेउती पुलमा ल्याउन सफल भएका छन् ।हिउँदमा पनि नसक्नु मुहान भएको भालुखोलाबाट आएको पानीले वडा नं १५ का जनतालाई राहत पुग्ने अपेक्षा गरिएको छ । भालुखोलाको पानी खसालिने भएपछि मंगलबार दिउँसो सयौं मानिसहरु ...
धरान: तराई एवं मधेश क्षेत्रमा धुमधामले मनाइने छठ पर्वको अचेल त्यस क्षेत्रमा मात्र सिमित छैन । हिजोआज यो पर्व मधेश तथा मधेशी मुलका नेपालीहरुमा मात्र पर्व रहेन । आफ्नो भुगोल र समुदाय नाघेर छठ पर्व नेपालीहरुको साँझा साँस्कृतिक पर्व हुदै गएको छ । हरेक बर्ष यसले व्यापकता पनि पाउदै गएको छ । तिहार लग ...
धरान: धरानको वडा नं ८ का जनप्रतिनिधिहरुले अशक्त, अपांग र हिड्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरमै भत्ता पुर्याएका छन् । वडा ८ का अध्यक्ष धनबहादुर राईसहित जनप्रतिनिधि र ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले शुक्रबार १८ जना अशक्त, अपांग ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । वडाअध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित